Hot News
ल्याउन सकेन सरकारले चिकित्सा शिक्षा विधेयक ; गृहसचिवमा लोकदर्शन रेग्मी तथा प्राधिकरण सीईओमा युवराज भुषाल नियुक्त ; यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू ; उम्मेदवारको मनोनयन दर्ता आज ; किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन
Home > News > World

उद्घारका लागि नेपाली सुरक्षाकर्मी जापान पठाइने

Monday, 03.14.2011, 10:44pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ, फागुन ३०

सरकारले महाभूकम्प पछि संकटमा परेको जापानलाई सहयोग गर्न नेपाली सुरक्षाकर्मी पठाउने भएको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषदको आकास्मिक बैठक बसि उद्घार कार्यमा सहयोग गर्न नेपाली सेना र प्रहरी जवान पठाउने निर्णय गरेको हो । उद्घार कार्यमा सघाउन सानो सुरक्षा टोली पठाउने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुरेश थापाले जानकारी दिनु भयो । बैठकले भूकम्प पिडितका लागि पाँच हजार थान कम्बल पठाउने समेत निर्णय गरेको छ । यसैक्रममा सोमबार प्रधानमन्त्री झलनाथ खनालले काठमाडौँ स्थित जापानी राजदुताबासमा पुगि जापानमा महाभूकम्पबाट पुगेको क्षति प्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । राजदुत ताचुमिजोनासँग प्रधानमन्त्री खनालले सम्बेदना ब्यक्त गर्नु भयो ।

 

 

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top