Hot News
युवा विद्यार्थी अनन्त गुरुङको निबन्ध संग्रह “अ योङग डिस्सिडेन्ट” विमोचित ; चिनियाँ जनमुक्ति सेनाको टोली नेपालमा ; सरकारी वकिल र ट्रेड युनियनले थाले आन्दोलन, कसले गर्छ सरकारको मुद्दामा वहश ? ; घोषणापत्र जारी गर्दै इन्टरपोलको एसिया प्यासिफिक सम्मेलन सम्पन्न ; मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो
  • इटालीमा शक्तिसालि भूकम्प

    Wednesday, 08.24.2016, 04:02pm

    इटालीको दक्षिण–पुर्वी शहर पेरुगीयालाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्नीच्युटको भूकम्प गएको विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् । ..........

  • ढाकामा आतंककारीको कब्जामा रहेकाकामध्ये २० जना विदेशीको मृत्यु

    Saturday, 07.02.2016, 06:38pm

    बंगलादेशको राजधानी ढाकामा रहेको एक रेस्टुरेन्टबाट शनिबार बिहानीपख आतंककारीहरुले कब्जामा लिएकामध्ये २० जनाको ज्यान गएको समाचार छ । उनीहरुलाई आतंककारीले नियन्त्रणमा लिएका थिए । ती नियन्त्रणमा लिइएका नागरिकमध्ये २० जना विदेशी मारिएका एकजना सैनिक जर्नेलले जनाएका छन् ।

  • ईराकको राजधानी बग्दादमा कार बम बिस्फोट हुँदा ९३ जनाको मृत्यु

    Thursday, 05.12.2016, 12:41pm

    ईराकको राजधानी बग्दादमा कार बम बिस्फोट हुँदा ९३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार श्रृखलाबद्ध बम बिस्फोटमा ८७ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ ।

  • काबुलमा तालिबानले गराएको शक्तिशाली आत्मघाती बम विस्फोटमा कम्तिमा २८ जनााको मृत्यु

    Wednesday, 04.20.2016, 06:31am

    अफगानिस्तानको राजधानी काबुलमा तालिबानले गराएको शक्तिशाली आत्मघाती बम विस्फोटमा कम्तिमा २८ जनााको मृत्यु भएको छ । विस्फोटमा केही अफगान सैनिकसहित ३ सय २९ जना घाइते भएका छन् ।

  • पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुको नाम सार्वजनिक

    Thursday, 04.07.2016, 09:05am

    विश्वभर एकसाथ तरंगा ल्याएकोविश्वभर एकसाथ तरंगा ल्याएको पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुको नाम बुधबार सार्वजनिक भएको छ......

  • भारत बिहारमा रक्सी बन्देज गरे पछि केही मानिसमा अनौठो गतिविधि देखा पर्न सुरु

    Wednesday, 04.06.2016, 04:59pm

    भारतको बिहार राज्यमा अचानक केही मानिसमा अनौठो गतिविधि देखा पर्न थालेको छ । अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार बिहारमा कयौं बेहोस हुन थालेका छन् भने कोही साबुन खान थालेका छन् । बिहारका विभिन्न क्षेत्रमा मानसिक रोगीको संख्या दुई दिनमा अचानक बढेको अधिकारीहरुको भनाई छ ।

  • भारतको बिहारमा जाँडरक्सी बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध

    Tuesday, 04.05.2016, 07:30pm

    भारतको बिहारमा जाँडरक्सी बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । यसअघि विदेशी रक्सी बेच्न दिने निर्णय भएपनि बिहारको मन्त्रीपरिषदले कुनैपनि जाँडरक्सी बेच्न नपाउनेगरि प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • विश्वका धनी र शक्तिशाली व्यक्तिले लुकाएका सम्पत्तिको रहस्य खुल्यो

    Monday, 04.04.2016, 08:42am

    विश्वमै गोपनीयताका साथ काम गर्ने भनेर चिनिभएको पानामाको कानुनी केन्द्र मोसाका फोनसेकाको एक करोडा १० लाख वटा गोपनीय कागजात सार्वजनिक भएको छ । सार्वजनिक भएका कागजात अनुसार विश्वका धनी तथा शक्तिशाली व्यक्तिले सम्पत्ति लुकाउनका लागि कर छली गर्ने गरेको खुलेको छ । सार्वजनिक भएका कागजात अनुसार मोसाका फोनसेकले आफ्ना ग्राहकको कालो धनलाई वैध बनाउन, प्रतिबन्धबाट जोगाउन र कर छलीमा सहयोग गर्ने गरेको खुलेको छ ।

  • ब्रसेल्स आक्रमणका मुख्य अभियुक्त स्वतन्त्र पत्रकार

    Sunday, 03.27.2016, 09:25am

    गतसाता बेल्जियमको ब्रसेल्समा भएको आक्रमणपछि पक्राउ परेका एक ब्यक्ति नै मूख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनालगत्तै पक्राउ परेका फैसल शेफु नामका युवक नै त्यस घटनाका मूख्य अभियुक्त ठहर भएको बेल्जियममा सञ्चार माध्यमहरुले जनाएका छन् ।

  • आइएसको आक्रमणमा परि १३ जना प्रहरीको मृत्यु

    Sunday, 03.20.2016, 09:20am

    इजिप्टमा बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको आक्रमणमा परि १३ जना प्रहरीको मृत्यु भएको छ । इजिप्टको द्वन्द्वग्रस्त सिनाई प्रायदिपमा आइएसले गरेको मोटार आक्रमणमा परि प्रहरीको मृत्यु भएको वीवीसीले जनाएको छ ।

Hot News

 

SEARCH

Newsletter

{L_TOP}