Hot News
किरातीहरूले कतारमा उभौली पर्व भव्यताका साथ मनाए ; एशियन च्याम्पियनसिपका लागि नेपाली जुडो टिम हङकङ आउने, ; हङकङमा सुनुवारहरुको उभौली सालिवा ष्याँदर ; हङकङ निबासी टिनएजर ऋषिले जिते मेडल मङ्गोलियामा, ; यस्तो छ ताजा परिणाम
  • आइसिसि महिला विश्वकप क्रिकेटको एशियाली छनौटको पहिलो खेलमा नेपाल पराजित

    Sunday, 10.09.2016, 08:19pm

    हङकङको मङकक स्थित तिन क्वाङ रिक्रिएसन क्रिकेट मैदानमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको नेपाल र आयोजक तथा घरेलु टिम हङकङ बिच भएको खेलमा हङकङले नेपाललाई ६ विकेटले पराजित गरेको हो......

  • नेपाली महिला क्रीकेट टोलिले हङकङ टेके,

    Friday, 10.07.2016, 11:28pm

    आईसीसी महिला विश्वकप छनौट क्रीकेट प्रतियोगिता– २०१६ मा सहभागी हुन नेपाली महिला राष्ट्रिय क्रिकेट टोली हिजो बिहिबार हङकङ आईपुगे

  • नेपाली ह्यान्डबल टोली बंगलादेशको ढाका प्रस्थान गर्दै

    Friday, 10.07.2016, 07:48am

    बंगलादेशमा हुन गैरहेको आईएचएफ ट्रफीका लागि नेपाली ह्यान्डबल टोली शनिबार ढाका प्रस्थान गर्ने भएको छ । प्रतियोगिता पुरुष टोलीको यु–२१ र महिला टोलीको यु–२० उमेर समूहमा अक्टोबर ९ देखि १३ सम्म प्रतिस्पर्धा हुने छ ।..........

  • हङकङ नेपाली ब्याडमिन्टन संघको तेस्रो अधिबेशन सम्पन्न,

    Monday, 10.03.2016, 10:19pm

    भारतिय गोर्खा भुपु क्लबमा सम्पन्न अधिबेशनले २ उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशःशुरेश गुरूङ, शुभराज राई ,हेमराज राई ,सन्जु राई,रजिन राई,शाङबु शेर्पा तथा सदस्यहरुमा लोकराज राई,किरण राई,बिष्णु थापा, देबराज सुनुवार नन्द चङसु,युवराज गुरूङ,र केशब सुब्बा चयन भएका छन

  • बर्णवालको ब्याक टु ब्याक बिजय,

    Saturday, 10.01.2016, 06:54pm

    चर्चा सेलाउन नपाउदै करिब दुईहप्ता पछाडी हिजो अर्थात सेप्टेम्बर २९-३० तारीख नेपाल ब्यायाम मन्दिर काठमाडौको प्रमुख आयोजना तथा जियोनी मोबाइलको प्रायोजनमा सम्पन्न नेपालकै सर्बाधिक प्रतिष्ठित बडीबिल्डिङ उपाधी "धर्मश्री" को चौधौ सस्करणको उपाधी अर्जुन उचालेका छ्न, सम्भवत नेपाली बडिबिल्डिङको ईतिहासमा छुट्टाछुट्टै प्रतियोगितामा ब्याक टु ब्याक उपाधी उचाल्ने अर्जुन पहिलो बडिबिल्डर हुन......

  • नेपाली टेनिसमा युवा पुस्ताको दवदवा, ससक्त "संरक्षण" र माहिर "मायान्का"लाई उत्कृष्ट उपाधी, -

    Thursday, 09.29.2016, 07:12pm

    अनुभवी भन्डारीले पहिलो सेट खोसे पनि "योङ ब्लड" बज्राचार्यको "फाईटिङ स्पिरिट" ले दोश्रो सेट सागुरो अंकको अन्तरले आफ्नो पक्षमा पारे।निकै सनसनी पुर्ण प्रतिस्पर्धामा कसले उपाधी हात पार्ला भन्ने दर्शकहरु बिच हुटहुटी पैदा भै रहेको बेला "योङ" बज्राचार्यको अगागी भेटेरन भन्डारीको केहि जोर चलेन,

  • यलम्बर ब्याडमिन्टन च्याम्पियनशिपको उपाधि हेमराज र मिलनको जोडिलाई,

    Tuesday, 09.20.2016, 07:24am

    क्वाटर फाईनलमा ईन्द्र वनेमको जोडि सङ्ग पहिलो सेट गुमाएर निकै संघर्षपुर्ण सेटमा 3 सेटमा सेमि फाईनल पुगेका थिए, सेमिमा पनि 3 सेटमा निकै मेहनत गर्न परेको उनिहरुले फाईनलमा बिशाल राई र शुभ राईको उत्कृष्ट जोडीलाई निकै प्रतिस्पर्धात्मक खेलमा भेराईटी तथा ट्रीक्की सटहरु प्रहार गरेर फिजिकल तथा साईकोलोजिकल दवाब सिर्जना गर्दै सोझो सेटमा पाखा लगाएर उपाधी चुम्न सफल भए

  • एन्डि मुरे लाई पराजित गर्दै केई निशिकोरी युएस ओपनको सेमिफाईनलमा प्रबेष,

    Thursday, 09.08.2016, 10:51pm

    विश्व बरियताको सातौ स्थानमा रहेका जापानी खेलाडी केई निशिकोरीले विश्व बरियताका नम्बर दुई स्थानका बेलायती खेलाडी एन्डी मुरेलाई कठिन तथा रोमान्चकारी प्रतिस्पर्धामा पाखा लगाई सेमिफाइनलको यात्रा तय गरेका छ्न......

  • टेनिस सोसैइटीले बिबिध गतिबिधिका साथ जलयात्रा सम्पन्न गर्यो,

    Wednesday, 09.07.2016, 08:12pm

    हङकङ नेप्लिज टेनिस सोसाइटीले हिजो आईतवार"भिडभाड र ब्यस्त डिजिटल दुनियाबाट फुर्सद लिएर प्राकृतिको सुरम्य वातावरणमा रमाउदै सुमुद्रमा सयर गरौ" भन्ने उद्घोष गर्दै आयोजना गरिएको जलयात्रा अत्यन्तै रोमान्चकताका साथ सम्पन्न भयो,

  • आर्नल्ड क्लासिक एशियामा कोरियनहरुको बर्चश्व, टिम पर्फर्मेन्समा नेपाललाई सिल्भर मेडल

    Saturday, 08.27.2016, 07:06pm

    २० अगस्ट, हङकङ। विश्वकै सर्बाधिक ठूलो खेलकुद पर्वको रुपमा मानिने Arnold Classic Asia Sport Festival एशियामै पहिलो पटक हङकङमा विश्व बिख्यात बडिबिल्डर, हलिउड स्टार, राजनीतिज्ञ आर्नल्ड स्वेजनेगरको प्रत्यक्ष उपस्थितिमा चेप लाप कोक अन्तर्राष्ट्रिय बिनानस्थलमा स्थित एशिया वर्ल्ड एक्पोमा गत २० र २१ तारीख भब्यताको साथ सम्पन्न......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}