Hot News
मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई, ; महाअभियोग लगायो भने कार्की भविश्यका लागि पनि अयोग्य घोषित हुनेछन् ; थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो ; आइतबार राति विवाहको दुल्हन फर्काउन जॉदै गरेको सवारी साधन दुर्घटना हुँदा ; अनलाइन सर्भर डाउन भएपछि काठमाडौंमा सोमबार सवारी चालक अनुमतिपत्र
  • भुजीलिग क्वाटर फाइनलमा प्रबेश

    Thursday, 10.27.2016, 07:59am

    भुजीलिग रनिङ शिल्ड फुडबल प्रतियोगिता बिहिबार क्वाटर फाइनलमा प्रबेश गरेको छ । रामेछापकाृे भुजीमा कार्तिक ५ गते शुक्रबारबाट संचालन भईरहेको भुजीलिग बुधबार प्रि–क्वाटर फाइनल खेल सम्पन्न भई क्वाटर फाइनलमा प्रबेश गरेको हो ।

  • भुजीलिग रनिङ शिल्ड शुक्रबार बाट शुरु हुने

    Wednesday, 10.19.2016, 04:07pm

    भुजीलिग रनिङ शिल्ड फुडबल प्रतियोगिता कार्तिक ५ गते शुक्रबार बाट शुरु हुने भएको छ । लिखु भुजी रामेछाप युवा क्लब द्घारा आयोजना हुन गईरहेको भुली लिग २०६८ साल बाट रामेछापको भुजीमा निरन्तर संचालन हुदै आईरहेको क्लबका उपाध्यक्ष मनोज सुनुवारले बताए ।

  • नेपाली जुनियर महिला टेनिस खेलाडीहरु सिङ्गापुरमा खेल्ने,

    Tuesday, 10.18.2016, 09:23pm

    आगामी अक्टोबर 19 -23 सम्म सिङ्गापुरमा सन्चालन हुन लागेको "डब्लुटिए फ्युचर स्टार्स" जुनियर टेनिस प्रतियोगितामा भाग लिन नेपाली महिला टेनिसका शिर्ष बरियताका जुनियर खेलाडीहरु मायाङ्का राणा र ईरा रावत तथा प्रशिक्षक कृष्णराज घलेको एक टोलि सोमबार काठमाडौ बाट रोड टु सिङ्गापुर पुगेका छ्न

  • प्रुडेन्सियल हङकङ टेनिस ओपनको टाइटल क्यारोलाईन वोज्नियाकीलाई

    Monday, 10.17.2016, 07:34am

    पहिलो सेटमा सर्भिस सुरु गरेकी वेज्नियाकीले दुई पटक ब्रेक गरि पहिलो सेट 5-0 ले लिड गरेकी थिईन।छ फिट आधा ईन्च अग्लि क्रीष्टिनाको शक्तिशाली बेसलाईन ग्राउन्ड स्ट्रोक भए पनि धेरै अनफोर्स एररको कारण वोज्नियाकी लाभान्वित हुदै पहिलो सेट 6-1 को अग्रतामा आफ्नो पक्षमा पारिन.....

  • बाबु छोरा दुबैलाई स्वर्ण पदक

    Sunday, 10.16.2016, 09:47am

    अक्टोबर 14 र 15 सम्म सन्चालन भएको एघारौं अन्तर्राष्ट्रिय खुल्ला मैन्त्रीपुर्ण तेक्वान्दो प्रतियोगितामा हङकङबाट गएका तिन खेलाडीहरु मध्ये तिनै जनाले पदक जित्न सफल भएका छन......

  • हङकङबाट नेपाली तेक्वान्दो खेलाडी अमेरिका तर्फ उड्दै

    Friday, 10.14.2016, 07:19am

    अमेरिकाको पोर्टल्यान्ड शहरमा सम्पन्न हुने एघारौं अन्तर्राष्ट्रिय खुल्ला मैन्त्रीपुर्ण तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने कुरा एकाडेमीका अध्यक्ष मास्टर रबिन कुमार नाल्बोले जोर्डन स्थित एकाडेमीकै कार्यलयमा एक पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो......

  • सुरेसलाई सहज सफलता

    Monday, 10.10.2016, 12:43pm

    केहि सेकेन्डमै शुरेशको राईट ह्यान्ड क्रश पन्चले प्रतिद्वन्दीको अनुहारमा बज्रीदा तोरिको फुल मात्र हैन कन्भ्यासमै बसाईदिए।रेफ्रीले 8 काउन्ट गर्दा शुरेश कर्नरमा उभिएर प्रहारको लागी तयारी थिए।जव फेरि रेफ्रीले पुन फाइटको लागी आदेश दिए तब धर्मराउदै उठेका गिब्स माथी सुरेश बाध जस्तै झम्टिएर नन स्टप कम्बिनेसन प्रहार गरे।त्यत्रो कुटाई खाएर पनि गिब्स रिकभर भैसकेको जस्तो देखिन्थ्यो....

  • आइसिसि महिला विश्वकप क्रिकेटको एशियाली छनौटको पहिलो खेलमा नेपाल पराजित

    Sunday, 10.09.2016, 08:19pm

    हङकङको मङकक स्थित तिन क्वाङ रिक्रिएसन क्रिकेट मैदानमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनौटको पहिलो खेलमा नेपाल पराजित भएको छ । आज भएको नेपाल र आयोजक तथा घरेलु टिम हङकङ बिच भएको खेलमा हङकङले नेपाललाई ६ विकेटले पराजित गरेको हो......

  • नेपाली महिला क्रीकेट टोलिले हङकङ टेके,

    Friday, 10.07.2016, 11:28pm

    आईसीसी महिला विश्वकप छनौट क्रीकेट प्रतियोगिता– २०१६ मा सहभागी हुन नेपाली महिला राष्ट्रिय क्रिकेट टोली हिजो बिहिबार हङकङ आईपुगे

  • नेपाली ह्यान्डबल टोली बंगलादेशको ढाका प्रस्थान गर्दै

    Friday, 10.07.2016, 07:48am

    बंगलादेशमा हुन गैरहेको आईएचएफ ट्रफीका लागि नेपाली ह्यान्डबल टोली शनिबार ढाका प्रस्थान गर्ने भएको छ । प्रतियोगिता पुरुष टोलीको यु–२१ र महिला टोलीको यु–२० उमेर समूहमा अक्टोबर ९ देखि १३ सम्म प्रतिस्पर्धा हुने छ ।..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}