Hot News
रामेछापमा बस दुर्घटना हुँदा ३ को मृत्यु, १८ जना घाइते ; सात लाख भूकम्प पीडितको दसैं टहरामै ; सिन्धुलीगढीसम्म साइकल यात्रा ; फास्टफुड एसाेसिएसन नेपालको १३औं वार्षिक धारणसभा सम्पन्न । ; सुस्त गतिमा मतगणना एक मात्र महानगर वीरगञ्जमा राजपाको अग्रता
  • सिंगापुरलाई हराउँदै नेपाल बन्यो समूह विजेता

    Thursday, 09.14.2017, 12:41pm

    मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराउदै समूह एको विजेता बनेको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपालले लगातार तेस्रो जित निकालेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ..........

  • भुटानमाथि नेपालको सानदार जित

    Wednesday, 09.13.2017, 12:58pm

    मलेसियामा जारी एसिसी यु १९ इस्टर्न रिजनकमा नेपालले भुटानलाई हराएको छ । लगातार दोस्रो जीत दर्ता गर्ने क्रममा नेपलाले बुधबार भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिले ब्याटिङ गर्दै भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८‍.३ ओभरमा १ विकेट गुमाएर पार गर्योए। नेपालको जीतमा ओपनर मोहमद आसिफ शेखले नटआउट २३ र अनिल साहले नटआउट ४ रन जोडे। आसिफले २१ बल खेलेर ३ चौका तथा अनिलले ५ बल खेलेर १ चौका प्रहार गरे । ..........

  • थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

    Monday, 09.11.2017, 01:14pm

    एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २ सय ५५ रनको शानदार जीत हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले प्रस्तुत गरेको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । .........

  • साफ यु–१५ को उपाधि भारतलार्इ

    Sunday, 08.27.2017, 11:16pm

    साफ यु–१५ को उपाधि भारतले जितेको छ। सात्दोबाटोस्थित एन्फा कम्प्लेक्समको मैदानमा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै भारत च्याम्पिन बनेको हो। यसअघि यही टुर्नामेन्टमा भारतले नेपाललाई २-१ गोलले नै पराजित गरेको थियो। खेलको ४१औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो। ..........

  • बिश्व जुडो प्रतियोगितामा भागलिन नेपाली जुडो खेलाडी हंगेरी प्रस्थान

    Sunday, 08.27.2017, 07:04pm

    हंगेरीको बुदापेस्टमा हुन गईरहेको बिश्वा जुडो प्रतियोगिता २०१७ मा भाग लिन नेपाली जुडो खेलाडी सुक्रबार साँझ हंगेरी तर्फ प्रस्थान गरे......

  • क्रिस्टियानो रोनाल्डोले यस वर्षको युएफा वर्ष खेलाडी

    Friday, 08.25.2017, 01:18pm

    रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले यस वर्षको युएफा वर्ष खेलाडी भएका छन् भने महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् । लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै उनी यस पटकको युएफा वर्ष खेलाडी भए । ..........

  • हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई

    Tuesday, 08.15.2017, 10:59pm

    गत आईतबार हङकङको कुनचुङ जोर्डन पार्कमा खेलाईएको "प्रथम तमु कप २०१७" फुटबल प्रतियोगिताको फाइनल खेलमा सोल्टी फुटबल क्लबले मोना फुटबल क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गरेर उपाधी हात पारेको छ। २५ मिनेटको पहिलो हापमा सोल्टी क्लबको तर्फबाट पोल छेउबाट गरिएको गोललाई प्रो मोनाले बिवाद गरे पनि दोस्रो हापमा लगातार दुई गोल खाए पछि स्थिती सामान्य भएको थियो। तेस्रो स्थानको प्ले अफ म्याचमा जोर्डन एफसि ले धरान एफसिलाई हराएको थियो। खेल अवधिभर सोल्टीका दिपेस तामाङले ६ सर्बाधिक गोल गरेका थिए

  • हङकङमा गुरुङहरु द्वारा फुटबल प्रतियोगिता आयोजना गरिने

    Tuesday, 08.08.2017, 07:00pm

    हङकङमा आगामी अगस्ट १३ तारिख आईतवारका दिन "प्रथम तमु कप २०१७" खेलाईने भएको छ। सिक्स ए साइडको फर्म्याटमा कुल २४ टिम सहभागी भएको उक्त खेल काउलुन पार्क र कुनचुङ जोर्डन पार्क मा खेलाईने आयोजक नेपाल प्रदेश नम्बर एक गुरुङ समाजले हिजो सोमबार साझ जोर्डन स्थित याक एन्ड यती रेस्टुरेन्टमा एक भेला मार्फत जानकारी गराएको हो।

  • मोर्चा कसेर युद्दको बिगुल फुकिरहेको बेला खेलाडीहरु द्वारा रिङबाट शान्तिको सन्देश,

    Monday, 08.07.2017, 07:16pm

    चीन, भुटान र भारतको सिमानामा रहेको तीन भन्ज्याङ दोक्लाममा सिमा बिबादका कारण चीन र भारतले हजारौ सेना र अत्याधुनिक हात हतियार थोपरेर कमान्डरको आदेश पाउन साथ एक आपस गोलीको असिना बर्साउन तयार भैरहेको बेला यि बैरी देशहरुका खेलाडीहरुले भने शान्तीका सन्देश दिएका छन।

  • ईन्द्र बनेम र प्रबिन पुनको जोडि हङकङमा ब्याडमिन्टन च्याम्पियन बने

    Monday, 08.07.2017, 07:09pm

    जति सुकै ब्यस्त भए म दिनको दुई घन्टा ब्यायम तथा ब्याडमिन्टनको लागि छुट्याउछु। हप्तामा कम्तिमा चार दिन ब्याडमिन्टन खेल्छु। यसले स्वस्थ रहन र खेलमा सुधार गर्न मद्दत गर्दछ।मिटिङ जमघटलाई भन्दा पहिलो प्राथमिकता ब्याडमिन्टनलालाई दिने गरेको छु।यो प्रतियोगिताको लागि हामीले निकै मेहनत गरेका थियौ। हाम्रो स्ट्राटेजी र गेम प्लान अनुसार खेललाई नियन्त्रणमा लियौ, विपक्षीको कमजोरी उपर आक्रमक शैली अपनायौ। डबल्समा कोअर्डिनेसन र कम्युनिकेसनको निकै म

Hot News

 

SEARCH

Newsletter

{L_TOP}