Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Sports

टाईटल डिफेन्डका लागि अक्सफाम ट्रैल रनका लागि टिम नेपाल बिहिबार हङकङ आईपुग्ने

Monday, 11.06.2017, 09:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

- मगेन्द्र राई
आगामी नोभेम्बर १७ तारिक हुन गैरहेको अक्सफाम ट्रैल रनिङका ४१औ सस्करणमा भाग लिनको लागि डिफेन्डिङ च्याम्पियन टिम नेपालका पाच जना अल्ट्रा ट्रैल रनरहरु यहि बिहिबार बिहान ड्रागन एयरका उडान मार्फत आउदैछ्न।
उक्त टिममा त्रिभुवन आर्मी क्लबका समीर तामाङ, बेद सुनुवार, पुर्ण तामाङ, तिर्थ तामाङ र उत्तम खत्री रहेका छन।
गत साल यहि टिम ले १०० किलोमीटरको निर्धारित दुरि ११ घन्टा एक मिनटमा पार गरि प्रथम भएका थिए। यस पटक भिम गुरुङको सट्टामा समीर तामाङ आउदैछन भने उत्तम खत्री जगेडामा आउदैछन।
दौड आगामी १७ तारिक शुक्रबार बिहान ७:३० बजे साईकुङ स्थित पाक ताम चुङ बाट शुरु भै पो लेङ कुक जक्किक्लब युन लोङ मा समाप्त हुनेछ।
टिम नेपाललाई ईटालियन खेलकुद सामग्री उत्पादन गर्ने अवू कम्पनीले प्रायोजन गरेको छ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top