Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Sports

साफ यु–१५ को उपाधि भारतलार्इ

Sunday, 08.27.2017, 11:16pm (GMT+6.5)    | Comment | Print | Tell friend

११ भाद्र २०७४
ललितपुर
साफ यु–१५ को उपाधि भारतले जितेको छ। सात्दोबाटोस्थित एन्फा कम्प्लेक्समको मैदानमा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै भारत च्याम्पिन बनेको हो। यसअघि यही टुर्नामेन्टमा भारतले नेपाललाई २-१ गोलले नै पराजित गरेको थियो। खेलको ४१औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो। भारतीय खेलाडीले डबक्सभित्र फल हानेपछि पाएको पेनाल्टीमा नेपालका स्ट्राइकर ब्रिजेश चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अग्रता लिएको नेपाली टोलीले दोस्रो हाफमा भने जम्न सकेनन्। ५९औं मिनेटमा लालरोकिमाको गोलले बराबरीमा ल्याएको भारतका लागि ७५औं मिनेटमा बिक्रम प्रताप सिंहले उत्कृष्ट गोल गरेका थिए।


बगैँचा सम्वाददाता

Hot News

 

SEARCH

Newsletter

Top