बिश्व जुडो प्रतियोगितामा भागलिन नेपाली जुडो खेलाडी हंगेरी प्रस्थान

Sunday, 08.27.2017, 07:04pm (GMT6.5)

नबिन सुनुवार

     हंगेरीको बुदापेस्टमा हुन गईरहेको बिश्व जुडो प्रतियोगिता २०१७ मा भाग लिन नेपाली जुडो खेलाडी  सुक्रबार साँझ हंगेरी तर्फ प्रस्थान गरे । जस्मा महिल खेलडी मा ५७ केजी मनिता श्रेष्ठ प्रधान, ६३ केजी फुपु लहमु खत्री र पुरुष तर्फ ८१ केजी मोहन सुनुवार छन भने प्रशिक्षकमा पदम बहादुर बुढथोकी, टिम ब्यबस्थापनमा बिपिन प्रसाद श्रेष्ठ छन । नेपाल जुडो संघ अध्यक्ष दिपक हर्ष बज्रचार्य र संघका महसचिब धर्म कुमार श्रेष्ठ International Judo Federation को साधरण सभामा भागलिन २ दिन अगबै हंगेरी तर्फ प्रस्थान गरी सकेका छन । यस प्रतियोगितमा जम्मा १३६ राष्ट्रले भाग लिने निश्चेत भएको छ यो प्रतियोगिता अगष्ट २४ बाट सुरु भएर सेप्टेम्बर ३ मा सम्पन्न हुने छ ।


bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.