Hot News
कतारमा स्व. सर्बधन सुनुवारप्रति श्रद्धाजली अर्पण ; एकैपरिवारका ४ जना रहस्यमय मृत्यु, सीआईबीले अनुसन्धान थाल्यो ; हङकङका नेपाली व्यावसायी कर्मा गुरुङमाथि आक्रमण ; साहित्यकार जसराज किरातीले कविता सुनाए ; नेपाल हट्यो ईकाओको सुरक्षा चासो सूचीबाट
Home > News > Sports

जुडोमा मनिताले एसियन मेडल थपिन

Monday, 07.17.2017, 09:32pm (GMT+6.5)    | Comment | Print | Tell friend

नबिन सुनुवार

किर्गिस्तान बस्केकमा भएको ११औं एसियन केडेट १८औं जुनियर जुडो च्याम्पियनसिप २०१७ को ५७ केजी तौल समुहमा मनिता प्रधान श्रेष्ठले कस्य पदक जित्न सफल भएकी छिन ।

यस प्रतियोगितामा नेपालबाट ३ जुडो खेलाडीले भागलिएका थिए । जस्मा महिला मनिता ५७ केजी पुरुष किरण गडेल ६० केजी, ईन्द्र श्रेष्ठ ६६ केजीमा भाग लिएका थिए । नेपालबाट आईजेएफ कन्टीनेन्टल रेफ्रीको तालिम अनि परीक्षमा जुडो प्रशिक्ष प्रिथ्बी आलोक परीक्षमा उत्रिण भएका छन । यो नतिजाले नेपालको लागि जुडो खेलमा ठूलो हौसलाका साथ खुशी थपेको छ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top