Hot News
सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय ; चार अर्बको गोली किन्न सरकारलाई दबाव
Home > News > Sports

नेपाललार्इ पहिलो पटक रजत पदक

Wednesday, 02.01.2017, 12:45pm (GMT+6.5)    | Comment | Print | Tell friend

१९ माघ २०७३

काठमाड

ढाकामा सोमबार सम्पन्न पहिलो इन्टरनेसनल सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा ज्ञानु अवाले, कृष्णमाया स्याङतन र आइसा तामाङले रिकर्भ ७० मिटरको महिला टिम स्पर्धामा नेपाललाई रजत पदक दिलाएका छन् । नौ वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली महिला आर्चरले ओलम्पिक स्पर्धामा पहिलोपल्ट पदक जितेको हो । महिला टिम स्पर्धामा तीन देश सहभागी थिए ।

उनीहरूले स्वर्णका लागि भएको खेल अग्रता लिएर पनि २६ ले बंगलादेशसँग गुमाएको थियो । नेपाली टिमले त्यसअघि पहिलो खेलमा अजरबैजानमाथि ६२ को जित निकालेको थियो । 

प्रतियोगिताको नौ स्पर्धामा १४ देश सहभागी थिए । सर्वाधिक ६ स्वर्ण, १ रजत र २ कांस्य बंगलादेशले जित्यो । मलेसिया, साउदी अरेबिया र इराकले पनि एकएक स्वर्ण जितेका थिए ।

 


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top