Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Sports

मीरा राईलाई सफलताको ओईरो,विश्व बरियताको दोश्रो स्थानमा

Monday, 09.21.2015, 10:11pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन किरात "भोजपुरे"

Skyrunning World Series अन्तर्गत Ultra तर्फ बर्षको अन्तिम प्रतियोगिता स्पेनमा आयोजित ULTRA PIRINEU, 110KM को दौडमा नेपाली धाविका Mira Rai ले दोश्रो स्थान हासिल गरेकी छिन।यिनले विश्व बरियताका शिर्ष धाविका स्विडिस Emelie Forsberg लाई कडा चुनौती दिदै निर्धारित दुरि 13:43:49 सेकेन्डमा पार गरि दोश्रो स्थान सुरक्षित गरिन भने Emelie ले 13:39:33 सेकेन्डमा पार गरि प्रथम स्थान हासिल गरिन। डिफेन्डिङ च्याम्पियन स्पेनिस Nuria Picas ले भने 14:30:01मा पार गरि तेश्रो स्थानमै चित्त बुझाउनु पर्यो।Mira ले ओभरअल 14 औं स्थान हासिल गरिन।पुरुष तर्फ भने स्पेनकै Kilian Jornet ले 12:03:27 पार गरि प्रथम, Marruecos का Zaid Ait ले 12:12:23, र स्पेनकै Miguel Caballero ले 12:20:35 मा पार गरि क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए। Skyrunning को दुनियामा एकाएक देखा परेकी नेपाली अल्ट्रा धाविका मीरा राईले पहिलो बर्षको एटेम्टमै विश्व बरियताको Year end no. 2 स्थान हासिल गर्न सफल भएकी छिन। Skyrunning को गभर्निङ बडी International Skyrunning Federation ले यी प्रतियोगिता आयोजना गर्दछ। तीन किसिमका दौडहरु Vertical/sky/Ultra(छोटो, मध्यम र लामो) लाई World Series(5 races) Continental Championships(4 races) उपाधिको निम्ति खेलाइन्छ। बर्षभरीको प्रतियोगिताहरु मध्ये 3 world series 1 Continental Championships प्रतियोगिताको नतिजा हेरि अंकको आधारमा बरियता निर्धारण गरिन्छ तथा उत्कृष्ट टिम समेतलाई पुरस्कृत गरिन्छ। World Series Continental दुबैको नम्बर समान छ। पुरुष तर्फ Top 40 र महिला तर्फ Top 15 ले स्थानको आधारमा Ranking numbers प्राप्त गर्दछ्न।Top 5 सम्म क्रमशः 100,88,78,72,68 पाउदछन भने त्यस पछि क्रमशः 66,64,62,60 एबम रितले नम्बर प्राप्त गर्दछ्न। Emelie ले 3 वर्ल्ड सिरिज मध्ये तिनैवटामा प्रथम भै 300 र कन्टिनेन्टलमा एक जिति पुर्णाङ्क 100 अंक प्राप्त गरेकी जम्मा 400 अंकले अग्र स्थान तथा Mira ले एक वर्ल्ड सिरिजमा 1 मा प्रथम र दुई वटामा दोश्रो भै 276 साथै एक कन्टिनेन्टलमा प्रथम भै 100 जम्मा 376 गरि दोश्रो एकै चोटि स्थानमा उक्लिएकी छिन। Emelie Mira दुबै Salomon टिम का हुन।

मीरा राईलाई सफलताको ओईरो,विश्व बरियताको दोश्रो स्थानमा। - मगेन किरात "भोजपुरे" Skyrunning World Series अन्तर्गत Ultra तर्फ बर्षको अन्तिम प्रतियोगिता स्पेनमा आयोजित ULTRA PIRINEU,110KM को दौडमा नेपाली धाविका Mira Rai ले दोश्रो स्थान हासिल गरेकी छिन।यिनले विश्व बरियताका शिर्ष धाविका स्विडिस Emelie Forsberg लाई कडा चुनौती दिदै निर्धारित दुरि 13:43:49 सेकेन्डमा पार गरि दोश्रो स्थान सुरक्षित गरिन भने Emelie ले 13:39:33 सेकेन्डमा पार गरि प्रथम स्थान हासिल गरिन। डिफेन्डिङ च्याम्पियन स्पेनिस Nuria Picas ले भने 14:30:01मा पार गरि तेश्रो स्थानमै चित्त बुझाउनु पर्यो।Mira ले ओभरअल 14 औ स्थान हासिल गरिन।पुरुष तर्फ भने स्पेनकै Kilian Jornet ले 12:03:27 पार गरि प्रथम, Marruecos का Zaid Ait ले 12:12:23, र स्पेनकै Miguel Caballero ले 12:20:35 मा पार गरि क्रमश: दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए। Skyrunning को दुनियामा एकाएक देखा परेकी नेपाली अल्ट्रा धाविका मीरा राईले पहिलो बर्षको एटेम्टमै विश्व बरियताको Year end no. 2 स्थान हासिल गर्न सफल भएकी छिन। Skyrunning को गभर्निङ बडी International Skyrunning Federation ले यी प्रतियोगिता आयोजना गर्दछ। तीन किसिमका दौडहरु Vertical/sky/Ultra(छोटो, मध्यम र लामो) लाई World Series(5 races) Continental Championships(4 races) उपाधिको निम्ति खेलाइन्छ। बर्षभरीको प्रतियोगिताहरु मध्ये 3 World Series 1 Continental Championships प्रतियोगिताको नतिजा हेरि अंकको आधारमा बरियता निर्धारण गरिन्छ तथा उत्कृष्ट टिम समेतलाई पुरस्कृत गरिन्छ। World Series Continental दुबैको नम्बर समान छ। पुरुष तर्फ Top 40 र महिला तर्फ Top 15 ले स्थानको आधारमा Ranking Numbers प्राप्त गर्दछ्न।Top 5 सम्म क्रमशः 100, 88, 78, 72, 68 पाँउदछन भने त्यस पछि क्रमशः 66, 64, 62, 60 एबम रितले नम्बर प्राप्त गर्दछ्न। Emelie ले 3 वर्ल्ड सिरिज मध्ये तिनैवटामा प्रथम भै 300 र कन्टिनेन्टलमा एक जिति पुर्णाङ्क 100 अंक प्राप्त गरी जम्मा 400 अंकले अग्र स्थान तथा Mira ले एक वर्ल्ड सिरिजमा 1 मा प्रथम र दुई वटामा दोश्रो भै 276 साथै एक कन्टिनेन्टलमा प्रथम भै 100    जम्मा 376 गरि दोश्रो एकै चोटि स्थानमा उक्लिएकी छिन। Emelie Mira दुबै Salomon टिम का हुन।


bagaicha.con

Hot News

 

SEARCH

Newsletter

Top