Hot News
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल ; विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा
Home > News > Sports

JUA Cadets & Junior World Ranking Event Hong Kong 2015 जुडो खेलमा नेपाललाई रजत पदक

Tuesday, 07.21.2015, 09:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

नबिन सुनुवार

 १८ जुलाई २०१५, हङकङ । सन २०१६ ओलम्पिक छनोटको तथा Ranking कोलागि भएको यस Judo Union Asia (JUA) Cadets & Junior World Ranking Event Hong Kong 2015 को Judo छनोट खेलमा जम्मा १२ राष्ट्रले भाग लिएका थिए । जसमा नेपालबाट फुपु लहमो खत्रीले ६३ केजीमा रजत पदक दीलाएका छन । जुलाई १८ र १९ तारिखमा भएको प्रतियोगितामा उनले भाग लिएका थिए र उक्त खेलको फाईनलमा मंगोलीयासंग (युको) पोईन्टको आधरले रजतमा चित्तबुझाउनु परेको थियो । प्रतियोगिता Shek Kip Mei park sport Centre मा सम्पन्न भएको थियो । खेलमा भाग लिने खेलाडीहरुलाई जुलाई २०, २१ र २२ तीन दिन हङकङ कउलुनमा बिशेष प्रशिक्षण दिईदै छ र २५ र २६ जुलाईमा मकाउमा हुन गईरहेको Ranking खेलमा भागलिन त्यस तर्फ जादै छन ।

फुपु नेपालका राष्ट्रिय खेलाडी हुन भने प्रशिक्षिका देबु थापा नेपाल पुलिस क्लबका प्रशिक्षिका हुन ।


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top