Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
Home > News > Sports

WTA Hong Kong Open शुरु

Monday, 09.08.2014, 10:38pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र राई

    सन 1993 पश्चात् हङकङमा पहिलो पटक महिला टेनिस "Prudential Hong Kong Tennis Open 2014" ७ सेटेम्बर बाट Victoria Park, Causeway Bay मा हुँदै छ।WTA Tour मा सुचिकृत यो tournament को कुल USD $ 250,000 राशी नगद पुरस्कार रहेको यो खेल एक हप्तासम्म सन्चालन भै आउदो आइतबार सकिनेछ।

    आयोजकहरुले शिर्ष खेलाडीहरु भित्राउने भनेता पनि ग्रान्ड स्लाम बिजेता चिनियाँ खेलाडी Li Na चोटका कारण अहिले खेल मैदानबाट आराममा छिन।चीन कै अर्का US Open Semi Finalist "Peng Shuai" हिट स्ट्रोक भएर घाइते बने पछि तिनको प्रबेषको सम्भावना टर्यो उता पक्का पक्की भएकी विश्व बरियताकी नम्बर 8 का 20 बर्षिय ग्लामर सुन्दरी Eugenie Bouchard  युएस ओपन को 4th round मा ब्याक ईन्जुरी भएको भनी खेल्न असमर्थ जनाए पछि 2013 का Wimbledon finalist विश्व बरियताका नम्बर 28 जर्मनी का Sabine Lisiski ले टुर्नामेन्टको First Seed पाएकी छिन त्यसो त 2010 फ्रेन्च ओपेन बिजेता Francesca Schiavone, स्लोभोकियन सुन्दरी पुर्ब नम्बर 5 का Daniela Hantuchova, Jie Zheng लगायत राम्रै खेलाडीहरु प्रतिस्पर्धा गर्दैछन।

आयोजक स्थानको फाईदा स्वरुप स्थानीय खेलाडिहरुले पनि Wild Card entry पाएका छन हङकङका नम्बर 1 खेलाडी Zhang Ling भने मेन ड्र को ओपनिङ राउन्डमा 2nd Seed स्लोभोयियन Hantuchova ग परेर भाग्य फुटाउनु परेको छ, तथापी घरेलु कोर्ट परेकोले कतै पासा पल्टि हाल्छ कि भनी स्थानिय समर्थकहरु रामभरोसामा छन,  भने टप सिड Lisiski  रोमानियाका Monica Niculescu ँग भिड्दैछिन।तेश्रो सिड चेज खेलाडी Karoline Piskova भने स्लोभाकियाका Polona Hercog बिरुद्द उत्रदैछिन


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top