Hot News
सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय ; चार अर्बको गोली किन्न सरकारलाई दबाव
Home > News > Sports

महारानी नभए पनि गद्दी खाली नहुने

Wednesday, 09.03.2014, 09:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

मगेन्द्र राई

चिनियाँ टेनिस मेगा स्टार Li Na इन्ज्युरी भएर साइड लाइन लागे पछि चिनियाँ टेनिस फ्यानहरू निरास बनेका थिए । कुल 6 Chinese Players प्रतिस्पर्धामा उत्रिए पनि पहिलो राउन्डमै एक पछि अर्को गर्दै धुलो चाट्न थाले पछि अब सबैको ध्यान बाकी बचेका एक मात्र खेलाडी Peng Shuai माथी केन्द्रित भएको छ । यिनले हिजो भएको क्वाटर फाइनलमा स्विस 17 बर्षिय राइजिङ स्टार Belinda Bencic लाई 6-1, 6-2 ले वान साइडेड पाखा लगाए पछि यीनि चिनियाँहरूको मात्र हैन सारा एशियायालीहरूले उनि माथि भरोसा गर्न थालेका छन । उनि बर्तमान विश्व बरियताक्रममा 39 स्थानमा छिन भने 2011 मा 14 नम्बर सम्म उक्लेकी थिईन

डबल्स तर्फ भने नी स्पेसलियस्ट हुन । यस तर्फ उनि यो बर्षको शुरुआती तिर पहिलो नम्बरमा थिइन भने अहिले नम्बर 3 मा छिन । यिनको जोडिले सन 2013 मा Wimbledon तथा सन 2014 मा French Open को उपाधी चुमेकी थिइन । यिनले आफ्ना देशका उपाधीका ताबेदार Li Na को पदचाप पछ्याई रहेकी छिन । Li Na  सन 2011 का French Open 2014 का Australian Champion हुनसाथै 2013 का US Open Semi Finalist  बनेकी थिइन   Forehand Backhand  दुबै Double handed  भएका यिनले Ground Stroke सार्प फ्लाट हान्छिन । पुर्ब विश्व नम्बर एक अमेरिकी  Monica Seles Wimbledon champion फ्रान्सेली खेलाडी Marion Bartoli डबलह्यान्डेड थिए ।

Peng Shuai ले धेरै टप 10 तथा 5 खेलाडीहरूलाई हराई सकेको हुनाले केही आशा गर्न सकिन्छ । तर सेमि फाइनलमा गत मे महिनामा बर्तमान विश्व बरियता शिर्ष स्थानका तथा यस बर्षका 2  मेजर गल्फ उपाधि चुमेका आइरिस Rory Mcllory सङ्ग प्रेममा ब्रेकअप भएर घाइते बनेकी डेनिस खेलाडी Caroline Wozniacki सँग प्रतिस्पर्धा गर्नु पर्ने छ ।  प्रेममा धाइते भए पछि त्यो शोकलाई शक्तिमा बदलेकी छिन Caroline ले अर्थात बियोग पश्चात यिनले उत्कृष्ट टेनिस खेल्न थालेकी हुनाले Peng को बिजय यात्रा सहज छैन । तथापि यिनले सारा एशियाको नाम धान्ने कुरामा आशावादी बन्न सकिन्छ ।

 


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top