Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Sports

नेपाली बक्सर हङकङमा चम्कीन्दै

Monday, 06.16.2014, 10:34am (GMT+6.5)    | Comment | Print | Tell friend

कृष्णराज लाओती

१४ जुन, हङकङ हङकङ पुलिस बक्सीङ क्लवको आयोजनामा पि्रन्सएर्डब पुलिस स्पोर्ट रिक्रीएसन सेन्टरमा भएको प्रोफेसनल बक्सीङ खेलमा नेपाली बेंटमवेट प्रोफेसनल बक्सीङ खेलाडी सुरज गुरुङले अंकको आधारमा ˆनो प्रतिदन्दी चाईनिज खेलाडी लि का विङ्ग लाई पराजित गरि ब्यावसायिक खेल जीबनको दोस्रो जीत हासिल गर्न सफल भएको सुरज गुरुङ पुलिस बक्सीङ क्लव हङकङमा २००४ सालमा आव्द भएर हाल सम्म २५ वटा एम्योचर खेल खेलेकोमा २३ खेल जीत खेल हारेका छन् प्रोफेसनल खेलमा भने हाल खेल खेलेकोमा वटा नै खेल जीतेका छन् हङकङ भन्दा बाहिर देशहरुमा पनि गएर ˆनो खेल प्रर्दशन गरि सकेका छन् व्यावसायिक रुपमा बक्सीङको राम्रो भबिष्य रहेको पनि उनले बताउने गरेका छन् आफु जहिले पनि नेपाल, नेपाली पुलीस बक्सीङ क्लव हङकङको नाम खेल्ने बताएका थिए यस पटकको खेलमा नेपाली समुदायको उल्लेखय उपस्थितीले पनि झन उत्साहित भएको बताउदै धन्यवाद पनि दिएका थिए ˆनो बारेमा प्रचार प्रशार गर्ने सम्पूर्ण हङकङको मिडियाहरु लाई पनि धन्यवाद व्याक्त गरेका थिए


www.bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top