Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
Home > News > Sports

आठौं साफ च्याम्पियनसिपमा नेपालको सुखद सुरुवात

Saturday, 08.31.2013, 10:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

भाद्र १५, काठमाडौं

नेपालले आठौं साफ च्याम्पियनसिपमा सुखद सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २ गोलले हराएको छ । घरेलु मैदानमा भएको प्रतियोगिताको दाबेदार भन्दै आएको नेपालको लागि अनिलले १७ औं र भरतले ३१ औं मिनेटमा गोल गर्दै नेपाललाई बिजयी बनाएका हुन् । चैतमा काठमाडौंमा भएको एएफसी च्यालेन्ज कपको छनौट चरणमा बंगलादेशसँग २-० ले पराजित भएको थियो । नेपालले साफको अघिल्लो संस्करणमा पनि बंगलादेशलाई १ गोलले हराएको थियो ।नेपालले सोमबार पाकिस्तानविरुद्ध साफ च्यम्पियनसिपको दोस्रो खेल खेल्दैछ । भारत, बंगलादेश र पाकिस्तानसँगै ग्रुप अफ डेथमा परेको नेपालले समूह चरणको सबै खेल जितेर उपाधि देशमै राख्ने दाबी गर्दै आएको छ ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top