एभरेष्ट म्याराथनको उपाधि फुर्वा तामाङलाई

Wednesday, 05.30.2012, 08:14am (GMT6.5)

काठमाडौं, जेठ

यस पटक तेन्जिङ हिलरी एभरेष्ट म्याराथनको उपाधि तेस्रो पटक सोलुखुम्बुका २४ बर्षिय फुर्वा तामाङले जितेका छन् विश्वको सर्वाधिक उचाइमा हुने यस म्याराथन हो यो । सगरमाथा आधार शिविरबाट नाम्चे बजार सम्मको निर्धारित ४२ दशमलव १९५ किलोमिटरको दुरी घण्टा ४१ मिनेट ३१ सकेण्डमा पुरा गर्दै फुर्वाले प्रतियोगिताको दशौं संस्करणको उपाधि जितेका हुन् ।यसअघि उनले सन् २००९ २०१० मा उपाधि जितेका थिए सोलुखुम्बुकै रामकुमार राजभण्डारीले निर्धारित दुरी घण्टा ५४ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थान हात पारे डिफेण्डिङ च्याम्पियन सुदिप कुलुङ राई भने यस पटक तेस्रो स्थानमा सिमित भएका छन् उनले घण्टा ५४ सेकेण्डमा दौड पुरा गरेका हुन् ।यसैबीच, विदेशीतर्फ हाफ म्याराथनको उपाधि अमेरिकाकी ट्याम्पे क्लाडवेलले जितेकी छन् उनले निर्धारित दुरी घण्टा ५५ मिनेट ३९ सकेण्डमा पार गर्दै पहिलो स्थान हात पारेकी हुन् यस्तै, दोस्रो स्थानमा दौड सकेका अस्ट्रेलियाका एन्थोनी हाउले घण्टा १२ मिनेट १२ सकेण्डमा दुरी पुरा गरे

Bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.