Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Sports

नेपाल घरेलु मैदानमै एएफसी च्यालेन्ज कपबाट बाहिरियो

Sunday, 03.11.2012, 08:44am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, फागुन २७

नेपाल एएफसी च्यालेन्ज कपको समूह चरणबाट बाहिरिएको छ। शनिबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्ससँग १-० ले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरएको हो। सुरुवाती खेलमा नेपालले माल्दिभ्सविरुद्ध दबाब सिर्जना गरेपनि दोस्रो हाफको सुरुमै एक गोलले पछि पर्‍यो। खेलको ५०औं मिनेटमा माल्दिभ्सका लागि रसिदले गोल गरेका थिए। त्यसपछि पनि नेपालले माल्दिभ्समाथि दबाब कायकै राखेको थियो। पाएको मौका सदुपयोग गर्न नसक्दा नेपालले नराम्रो पराजय बेहर्नुपरेको छ। यसअघि नेपाल प्यालेस्टाइनसँग २-० गोलले पराजित भएको थियो।


Bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top