Hot News
ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित ; २६ जिल्लामा जनजीवन अस्तब्यस्त
Home > News > Sports

चौथो गणतान्त्रिक रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु

Monday, 03.05.2012, 07:31am (GMT+6.5)    | Comment | Print | Tell friend

फागुण २१

दोलखाको सदरमुकाम चरिकोटमा आजबाट चौथो गणतान्त्रिक रनिङ शिल्ड भलिबल प्रतियोगिता सुरु भएको छ । गणतान्त्रिक खेलकुद संरक्षण समिती दोलखाको आयोजनामा भएको उद्घाटन खेलमा  थमा खारेले दोलखा युनाइटेडलाई पराजित गरेको छ । त्यस्तै  खेलकुद विकास मञ्च लापिलाङले  धर्म स्थल युवा क्लब ठुलोपाताल पराजित  गरेको छ । भोली लिग चरणका खेलहरु ८ वजेदेखी सुरु हुने आयोजकले जनाएको छ ।खेलकुदका  विजयी टिम प्रथमलाई १ लाख १ हजार १ सय ११, द्धितीयलाई ५० हजार, तृतीयलाई २५ हजार, सान्त्वनालाई १५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । गणतान्त्रिक खेलकुद संरक्षण समिती दोलखाका अध्यक्ष विशाल खडकाको अध्यक्षतामा भएको उद्घाटन खेलमा  एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी हिमाल शर्मा, नेपाली काग्रेस दोलखाका सचिव केशव चौलागाई, भलिबल संघका केन्दि्रय अध्यक्ष माधव केसी लगायतले मन्तव्य राख्नुभएको थियो । 


Bagaicha.com <Shriti Sunuwar>

Hot News

 

SEARCH

Newsletter

Top