एसीसी ट्वान्टी-ट्वान्टीको उपाधि फगानिस्तानलाई

Sunday, 12.11.2011, 08:59pm (GMT6.5)

काठमाडौं, मंसिर २५

हङकङलाई हराउँदै अफगानिस्तानले एसीसी ट्वान्टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा दुईपल्टको डिफेन्डिङ च्याम्पियन अफगानिस्तानले ८ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । टस जिटेर ब्याटिङ रोजेको अफगानिस्तानले १९ दशमलव ५ ओभरमा १ सय २५ रनको चुनौति दिएको थियो । हङकङ १९ दशमलव २ ओभरमा १ सय १७ रन बनाएर बाहिरियो ।अफगानिस्तान सन् २००७ र २००९ को विजेता हो ।

bagaicha.com

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.