Hot News
किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई, ; महाअभियोग लगायो भने कार्की भविश्यका लागि पनि अयोग्य घोषित हुनेछन् ; थाहै नदिई पिल्लर गाडेर भारतले जमिन अतिक्रमण गरेको हो
Home > News > Sports

एन्फाले साफ च्याम्पियनसिप उपाधि जिते खेलाडीलाई अपार्टमेन्ट दिने

Thursday, 12.08.2011, 11:15pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं, मंसिर २२

अखिल नेपाल फुटवल संघ एन्फाले भारतको नयाँदिल्लीमा जारी साफ च्याम्पियनसिप फुटवलको उपाधि जिते २० जना खेलाडीसहित २३ जनालाई अपार्टमेन्ट दिने निर्णय गरेको छ । एन्फाको आज विबिबार बसेको बैठकले २० जना खेलाडी र ३ जना प्रशिक्षकलाई २ वटा बेडरुम भएको अर्पाटमेन्ट दिने निर्णय गरेको हो ।साफ च्याम्पियनसिप फुटवलको सेमिफाइनल पुगेको नेपालले फाइनल प्रवेशका लागि भोली अफ्गानिस्तानको सामना गर्दैछ । अर्पाटमेन्ट दिने सम्बन्धमा मेरो सिटीका प्रवन्ध निर्देशक प्रकाश वज्राचार्यसंग समेत सहमति भएको एन्फाले जनाएको छ ।एन्फाले यसअघि नै प्रतियोगिताको उपाधि जिते प्रत्येक खेलाडीलाई आजीवन १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिसकेको छ ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top