Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
  • चार वैकल्पिक खेलाडीसहित टोलीको घोषणा

    Thursday, 03.16.2017, 11:28am

    बङ्गलादेशमा हुने एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

  • केन्यामाथि नेपालको शानदार जित

    Monday, 03.13.2017, 07:37pm

    विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो खेल नेपालले जित छ । आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा केन्याले दिएको १५६ रनको चुनौती नेपालले सहजै पूरा गर्योथ। उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराउन सफल भयो ।..........

  • घरेलु मैदानमा नेपाल केन्यासँग ५ विकेटले पराजित

    Sunday, 03.12.2017, 10:06am

    विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल केन्यासँग ५ विकेटले पराजित भएको छ । घरेलु टोली नेपाल कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा केन्यासँग ५ विकेटले पराजित भएको हो । ..........

  • नेपाललार्इ पहिलो पटक रजत पदक

    Wednesday, 02.01.2017, 12:45pm

    ढाकामा सोमबार सम्पन्न पहिलो इन्टरनेसनल सोलिडारिटी आर्चरी च्याम्पियनसिपमा ज्ञानु अवाले, कृष्णमाया स्याङतन र आइसा तामाङले रिकर्भ ७० मिटरको महिला टिम स्पर्धामा नेपाललाई रजत पदक दिलाएका छन् । ..........

  • अष्ट्रेलियन ओपन टेनिसको उपाधी रोजर फेडेरेरको कब्जामा,

    Sunday, 01.29.2017, 11:19pm

    जित पछि फेडेररले अलि भाबुक हुदै भने " म शब्द बिहिन भएको छु, हामी दुबै फाईनलमा पुग्छौ भनेर सोच्नै सकेका थिएनौ।हामी छ महिना अगाडी नाडलको एकाडेमी उद्घाटनमा सङै थियौ र अहिले फाईनलमा सङ्गै भयौ।यो पुनरागमन साच्चीकै पुर्ण छ, छ महिना अगाडीको स्थिती बडो नाजुक थियो।यो ठाउमा खेल्छु खेल्दिन कुनै निश्चित थिएन, अहिले ट्रफी जितेको छु, यो भन्दा ठुलो खुशीको कुरा नै के हुन्छ र?"

  • मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,

    Monday, 01.16.2017, 10:21pm

    आठ नेपाली पुरुष खेलाडी तथा आठ फिलिपिन्सका महिला खेलाडीहरुले उक्त प्रतियोगितामा भाग लिएका थिए। बिजेता तथा सहभागी खेलाडीहरुलाई बधाई तथा धन्यवाद दिदै अध्यक्ष राईले स्वस्थ जिवन यापन गर्न, समुदायहरु बिच प्रगाढ मित्रता बढाउन यस्ता किसिमका खेलहरु निरन्तर आयोजना गर्दै भविष्यमा अन्य समुदायहरु समेतको सहभागीता बृहत प्रतियोगिताहरु आयोजना गरिने बताउनु भयो

  • क्रिस्टियानो रोनाल्डो चौथो पटक फिफा वर्ष खेलाडी

    Tuesday, 01.10.2017, 11:24am

    बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीलाई पछि पार्दै क्रिस्टियानो रोनाल्डोले फिफा वर्ष खेलाडीबाट पुन चौथो पटक सम्मानित भएका छन् । रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकरलाई सन् २०१६ को सिजनमा उनले गरेको उत्कृष्ट प्रदर्शनका लागि विश्व फुटबलको उच्च निकाय फिफाले सोमबार राती स्विट्जरल्यान्डको ज्युरिचमा आयोजित एक विशेष कार्यक्रममा सम्मान गर्यो। ..........

  • नेपाल र आयोजक भारतबीचको पहिलो सेमिफाइनल खेल सुरु भएको छ

    Monday, 01.02.2017, 03:13pm

    चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र भारत कञ्चनजंघा स्टेडियममा सोमबार दिउँसो सवा २ बजे साफ महिला च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आमनेसामने हुँदैछन् । अघिल्ला तीन संस्करणको फाइनलमा.......

  • हङकङ नेसनल तेक्वान्दो पुम्से प्रतियोगितामा एभरेस्ट तेक्वान्दो एकाडेमीलाई पदक प्राप्त,

    Wednesday, 12.21.2016, 09:24pm

    नेपालीहरुले चाही किन पदक थाप्न सकेनन भनी सोधिएको प्रश्नमा नाल्बोले भने "प्रथम त नेशनल प्रतियोगिता भएकोले टफ थियो, फेरि हाम्रा नेपालीहरु बिदेशीहरु जतिको मेहनती पनि छैनन, जसले गर्दा सोचे जस्तो नतिजा निकाल्न सकिएन, तथापी कलर बेल्टका महिलाहरुले जितेको हुदा समग्रमा क्लबको प्रतिष्ठा बढेको छ"......

  • नेपालले मलेसियालाई १ विकेटले हरायो

    Sunday, 12.18.2016, 05:30pm

    श्रीलंकामा जारी यु १९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको छ। आइतबार कोलम्बोमा भएको समूह चरणबाटै बाहिरिएको नेपालले अर्को बाहिरिएको मुलुक मलेसियालाई १ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जीत दर्ता गरेको हो। ..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}