Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
  • हङकङसँग नेपाल ८३ रनले पराजित, विश्वविश्वकप खेल्ने सपनामा धक्का

    Friday, 10.13.2017, 03:24pm

    विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा नेपाल हङकङसँग पराजित भएको छ । योसँगै बिश्वकप क्रिकेटको छनोट खेल्ने नेपालको सम्भावना गणितीय हिसावमा मात्र सीमित भएको छ ।..........

  • नेपाली तेक्वान्दो क्लबका महिला खेलाडीहरु हङकङको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक

    Friday, 10.06.2017, 09:09pm

    हामीमा स्पोर्टिङ कल्चर छैन, त्यसमाथि अभिभावकहरुको सपोर्ट पनि निराशा लाग्दो छ। मेहनत पनि कम गर्छन। नेपालीहरुको तुलनामा बिदेशीहरु बढी दत्तचित्त लगाएर मेहनत गर्छन, र जित निकाल्छन, त्यो उनिहरुको मेहनतको प्रतिफल हो। हामीले नेपाली प्रशिक्षार्थीहरुलाई भरमग्दुर मोटिभेट गरिरेका छौ। फलस्वरुप केही नेपाली खेलाडीहरुले सफलता पनि पाईरहेका छन"।

  • नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि

    Sunday, 09.17.2017, 12:56pm

    नेपाललाई एसीसी यू १९ इस्टर्न रिजन उपाधि जितेको छ । हङकङलाई हराउँदै नेपाल एसीसी यू१९ इस्टर्न रिजन प्रतियोगिताको विजेता बनेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा आइतबार नेपाल विकेटले विजयी रहयो । ..........

  • सिंगापुरलाई हराउँदै नेपाल बन्यो समूह विजेता

    Thursday, 09.14.2017, 12:41pm

    मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराउदै समूह एको विजेता बनेको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपालले लगातार तेस्रो जित निकालेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । ..........

  • भुटानमाथि नेपालको सानदार जित

    Wednesday, 09.13.2017, 12:58pm

    मलेसियामा जारी एसिसी यु १९ इस्टर्न रिजनकमा नेपालले भुटानलाई हराएको छ । लगातार दोस्रो जीत दर्ता गर्ने क्रममा नेपलाले बुधबार भुटानलाई ९ विकेटको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ। पहिले ब्याटिङ गर्दै भुटानले दिएको ५१ रनको लक्ष्य नेपालले ८‍.३ ओभरमा १ विकेट गुमाएर पार गर्योए। नेपालको जीतमा ओपनर मोहमद आसिफ शेखले नटआउट २३ र अनिल साहले नटआउट ४ रन जोडे। आसिफले २१ बल खेलेर ३ चौका तथा अनिलले ५ बल खेलेर १ चौका प्रहार गरे । ..........

  • थाइल्याण्डविरुद्ध नेपालको शानदार जीत

    Monday, 09.11.2017, 01:14pm

    एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डविरुद्ध २ सय ५५ रनको शानदार जीत हासिल गरेको छ । मलेसियामा जारी प्रतियोगितामा नेपालले प्रस्तुत गरेको २ सय ८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो । .........

  • साफ यु–१५ को उपाधि भारतलार्इ

    Sunday, 08.27.2017, 11:16pm

    साफ यु–१५ को उपाधि भारतले जितेको छ। सात्दोबाटोस्थित एन्फा कम्प्लेक्समको मैदानमा भएको फाइनलमा नेपाललाई २-१ गोलले पराजित गर्दै भारत च्याम्पिन बनेको हो। यसअघि यही टुर्नामेन्टमा भारतले नेपाललाई २-१ गोलले नै पराजित गरेको थियो। खेलको ४१औं मिनेटमा गोल गर्दै नेपालले अग्रता लिएको थियो। ..........

  • बिश्व जुडो प्रतियोगितामा भागलिन नेपाली जुडो खेलाडी हंगेरी प्रस्थान

    Sunday, 08.27.2017, 07:04pm

    हंगेरीको बुदापेस्टमा हुन गईरहेको बिश्वा जुडो प्रतियोगिता २०१७ मा भाग लिन नेपाली जुडो खेलाडी सुक्रबार साँझ हंगेरी तर्फ प्रस्थान गरे......

  • क्रिस्टियानो रोनाल्डोले यस वर्षको युएफा वर्ष खेलाडी

    Friday, 08.25.2017, 01:18pm

    रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले यस वर्षको युएफा वर्ष खेलाडी भएका छन् भने महिलातर्फको वर्ष खेलाडी भने बार्सिलोनाकी लिके मार्तेन्सले जितेकी छन् । लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै उनी यस पटकको युएफा वर्ष खेलाडी भए । ..........

  • हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई

    Tuesday, 08.15.2017, 10:59pm

    गत आईतबार हङकङको कुनचुङ जोर्डन पार्कमा खेलाईएको "प्रथम तमु कप २०१७" फुटबल प्रतियोगिताको फाइनल खेलमा सोल्टी फुटबल क्लबले मोना फुटबल क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गरेर उपाधी हात पारेको छ। २५ मिनेटको पहिलो हापमा सोल्टी क्लबको तर्फबाट पोल छेउबाट गरिएको गोललाई प्रो मोनाले बिवाद गरे पनि दोस्रो हापमा लगातार दुई गोल खाए पछि स्थिती सामान्य भएको थियो। तेस्रो स्थानको प्ले अफ म्याचमा जोर्डन एफसि ले धरान एफसिलाई हराएको थियो। खेल अवधिभर सोल्टीका दिपेस तामाङले ६ सर्बाधिक गोल गरेका थिए

Hot News

 

SEARCH

Newsletter

{L_TOP}