Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
  • सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले शीर्ष नेताले संविधान कार्यान्वयनमा बाधक बन

    Saturday, 12.24.2016, 01:07pm

    एमालेले सरकारबाट बाहिरिनुपरेको तुष संसद् बैठक चल्न नदिएर पोखेको तर्क गर्दै देउवाले भने, 'प्रजातन्त्रमा पार्टी सरकारमा रहने र प्रतिपक्षमा पुग्ने प्रक्रिया चलिरहन्छ। सरकारबाट बाहिर बस्नुपर्‍यो भन्दैमा संसद् नै अवरोध गर्नु ठीक होइन........

  • प्रमुख प्रतिपक्ष एमालेसहितको ७ दलीय गठबन्धनले संसद बैठक अवरुद्ध गर्ने

    Monday, 12.19.2016, 02:03pm

    प्रमुख प्रतिपक्ष एमालेसहितको ७ दलीय गठबन्धनले संविधान संशोधन बिद्येयकलाई अघि बढाउन नदिन आजको संसद बैठक पनि अवरुद्ध गर्ने निर्णय गरेको छ । सिंहदरवारमा विपक्षी गठबन्धन एमाले सहित नेकपा माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, परिवार दल, जनमुक्ती पार्टी र नेपा राष्ट्रिय पार्टी बैठकले संशोधन बिद्येयक राष्ट्रघाती भएको भन्दै कुनै हालतमा संसदमा प्रवेश गराउन नदिने निर्णय लिएको छ ।

  • म हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रिय एकता हासिल गर्ने र संविधान कार्यान्वयन गर्ने प्रयत्नमा

    Friday, 12.16.2016, 11:13am

    पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रमुख दलहरु निश्कर्षमा पुगी नसकेको जानकारी दिदै उहाँले पुरानो वा नयाँ संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने भन्नेबारे केही दिनभित्रै निश्कर्षमा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो .......

  • संविधान संशोधनको बिषयलाई लिएर प्रमुख ३ दलको बैठक बस्दै

    Tuesday, 12.13.2016, 10:37am

    संविधान संशोधन प्रस्ताव खारेजी वा फिर्ताको माग गर्दै आएको एमालेले निर्वाचनको कार्ययोजना ल्याए लचकता अपनाउने संकेत गरेपछि सत्ता साझेदार कंग्रेस र माओवादी केन्द्रले एमालेसंग छलफल गर्न लागेका हुन

  • संसदीय गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीलाई सभामुखको आग्रह

    Saturday, 12.10.2016, 11:33am

    सभामुख ओनसरी घर्तीले संविधान संशोधन प्रस्ताव दर्तापछि उत्पन्न संसदीय गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्नुभएको छ । आज विहान प्रधानमन्त्री निवासमा वालुवाटारस्थित भण्डै एक घण्टा भएको भेटमा सभामुख घर्तीले राजनीतिक निकास निकाल्दै संसद बैठक सुचारु हुने वातावरण बनाउन आग्रह गर्नुभएको थियो । ..........

  • डा. गोविन्द के.सि.को समर्थनमा नवलपुर क्षेत्रका स्वास्थ संस्था एक घन्टा बन्द हुँदै

    Thursday, 12.01.2016, 07:11pm

    मंसिर १६ कावासोती । डा. गोविन्द के.सि.को अनसनको समर्थनमा नवलपरासीको नवलपुर क्षेत्रका स्वास्थ संस्था एक घन्टा बन्द हुने भएका छन......

  • नेपाली कांग्रेसले थप्यो १० राज्यमन्त्री

    Tuesday, 11.29.2016, 04:44pm

    नेपाली कांग्रेसले थप १० राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ । नेपाली कांग्रेसले थप १० राज्यमन्त्रीको प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री दाहाललाई पार्टीका तर्फबाट सरकारमा सहभागि हुने राज्यमन्त्रीको नाम बुझाएका हुन्। ..........

  • बाबुराम भट्टराई र उपेन्द्र यादवको संयुक्तरुपमा विज्ञप्ती

    Monday, 11.28.2016, 11:51am

    संविधान संशोधन प्रस्तावमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा एक विज्ञप्ती जारी गरेका छन्। संयुक्त विज्ञप्तिमा भनिएको छ 'नेपाली जनताको विभिन्न आन्दोलनको परिणामस्वरुप हुन गइरहेको संविधान संशोधनको बिषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ..........

  • संविधान संशोधनकले संकट निम्त्याउने : एमाले

    Saturday, 11.26.2016, 01:24pm

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनको सरकारी प्रस्तावभित्र राजनीतिक संकट निम्त्याउने गम्भीर षड्यन्त्र लुकेको निष्कर्ष निकालेको छ। शुक्रबार साँझ अध्यक्ष केपी ओलीको निवासमा बसेको स्थायी समिति बैठकले संशोधन प्रक्रियामा आफ्नो सहमतिबिना सरकार अघि बढे सशक्त प्रतिकार गर्ने निर्णय पनि गरेको छ।..........

  • संशोधन मस्यौदा दलहरूलाई वितरण

    Saturday, 11.26.2016, 12:30pm

    प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका लागि तयार पारेको संशोधन मस्यौदा शुक्रबार दलहरूलाई वितरण गरेका छन्। सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित मुख्य सचिव, कानुन सचिवलगायतका उच्चपदस्थ कर्मचारीसँग शुक्रबार बिहानको बैठकमा छलफल गरी टुंगो लगाएको उक्त मस्यौदा दाहालले जानकारी र थप अध्ययनका लागि दलहरूलाई उपलब्ध गराएका हुन्। ..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}