Hot News
राष्ट्रिय सभा गठन विवादको राजनीतिक समाधान खोज्नु पर्ने माओवादी केन्द्रको निष्कर्ष ; अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत
  • मेची महाकाली अभियान तीन दिनका लागि स्थगित

    Monday, 03.06.2017, 08:50pm

    नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ । राजविराजमा गोलीकाण्ड भएपछि एमाले स्थायी कमिटीका नेताहरु सोमबार साँझ सप्तरीको रुपनगरमा आकस्मिक बैठक बसि तीन दिनका लागि मेची महाकाली अभियान स्थगित गर्ने निर्णय गरेको हो ।..........

  • अब स्थानीय तहको संख्या ७ सय ४४ पुग्ने

    Monday, 03.06.2017, 12:09pm

    सरकारले स्थानीय तहको संख्या बढाएर ७ सय ४४ बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सरकारले २ नम्बर प्रदेशका ८ र प्रदेश नम्बर १ मा १ र प्रदेश नम्वर ४ का एक/एक जिल्लामा गरि १९ तह थप गरी स्थानीय तहको संख्या बढाइएको हो। यसअघि बालानन्द पौडेल नेतृत्वको पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह सिफारिस गरेको थियो। ..........

  • मधेस केन्द्रित दल मधेसमा आन्दोलन चर्काउने तयारीमा

    Sunday, 03.05.2017, 01:23pm

    सरकारले संविधान संशोधन नगरीकन वैशाख ३१ गते स्थानीय चुनाव गर्ने घोषणा गरेपछि मधेस केन्द्रित दल तराई/मधेसमा आन्दोलन चर्काउने तयारीमा जुटेका छन्। फागुनभर पर्खने र चैत पहिलो सातादेखि आन्दोलन चर्काउने रणनीति ती दलले बनाउँदै छन्। फागुन २६ सम्म मधेस केन्द्रित दलले भन्डाफोर अभियान गर्ने तयारीमा छन्। त्यसअघि मधेसी मोर्चाको बैठक बसेर थप कार्यक्रम बनाइने नेताहरूले बताएका छन्। ..........

  • गाई नै चिन्ह

    Friday, 03.03.2017, 02:45pm

    राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनाव चिन्ह गाई राख्ने निर्णय गरेको छ । राजधानीको धुम्बाराहीस्थित पार्टी कार्यालयमा २ दिनसम्म चलेको केन्द्रिय समितिको बैठकले गाईलाई चुनाव चिन्ह राख्ने निर्णय गरेको सो पार्टीका नेता राजाराम श्रेष्ठले सहभागि एक नेताले बताउनुभयो । ..........

  • राजनीतिक अवस्थाबारे प्रधानमन्त्री र कांग्रेसको छलफल

    Friday, 03.03.2017, 12:50pm

    वर्तमान राजनीतिक अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेस नेताबीच आज बिहान छलफल भएको छ । स्थानीय तह निर्वाचन घोषणापछिको अवस्थालार्इ मुल विषयमा दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका केही नेतालाई समेत साथमा राखी प्रधानमन्त्री दाहालले राजनीतिक पछिल्लो अवस्था र त्यसको निकासबारे छलफल गरेका हुन ।..........

  • एमाले परित्याग गरि फोरम नेपाल प्रवेश

    Thursday, 03.02.2017, 03:37pm

    नेकपा एमालेका एक जना प्रभावशाली नेतासहित केहि कार्यकर्ताहरू संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेको छन् । एमाले मधेश विरोधी, परिवर्तन विरोधी र जनान्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै उनीहरुले एमाले परित्याग गरी फोरम नेपाल प्रवेश गरेका हुन् ।..........

  • सत्तापक्ष र मोर्चा आ-आफ्नै अडानमा

    Tuesday, 02.28.2017, 02:31pm

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावी प्रक्रियामा सहभागी हुन गरेको आग्रहलाई मधेशी मोर्चाले आज पनि अस्वीकार गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस, माओवादी र मोर्चाको वैठकमा प्रधानमन्त्रीले संसोधन विद्येकय पारित गराउन समय लाग्ने भएकाले चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए । ..........

  • मन्त्रीपरिषद वैठक बस्दै

    Tuesday, 02.28.2017, 11:59am

    प्रत्येक बिहिबार वस्ने नियमित वैठक अघिल्लो बिहिबार बस्न नसकेपछि आजका लागि सारिएको हो । वैठक सिंहदरवारमा अपरान्ह २ वजेपछि वस्ने भएको छ । वैठकमा सरकारका नियमित कामकारवाहीको समिक्षाका साथै स्थानीय तह पुर्नसंरचाना आयोगको प्रतिवदेनबारे समेत छलफल हुने बुझिएको छ । ..........

  • प्रमुख तीन दल नेपाली कांग्रेस, एमाओवादी र एमालेका शीर्ष नेताबीच बैठक

    Thursday, 02.23.2017, 02:56pm

    सिंहदरबारमा भएको बैठकमा आजदेखि संसद सुचारू गर्ने सहमति.......

  • स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।

    Thursday, 02.23.2017, 12:26pm

    आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको नजाउँदै संयुक्त राष्ट्रिय आन्दोलनको आवश्यकतामा जोड दिइएको छ.......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}