Hot News
पहिरोले गर्दा बिपी राजमार्ग अवरुद्ध ; गोदावारी मा जमे पाचँथरे ; कम्युनिष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार सिराहामा ; निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा ; पहिलो पटक निर्वाचन दिवस मनाउदै सरकार
  • नेविसंघको नयाँ अध्यक्षमा नैनसिंह महर विजयी

    Thursday, 08.18.2016, 03:21pm

    नेविसंघको नयाँ अध्यक्षमा नैनसिंह महर विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी मनोजमणि आचार्यलाई पछि पार्दै महर अध्यक्षमा निर्वाचित हुनभएको हो । ..........

  • नेविसंघको निर्वाचन १० दिनपछि सुरु को को छन त प्रतिस्पर्धामा ?

    Wednesday, 08.17.2016, 01:55pm

    नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ।प्रतिनिधि विवाद सुल्झिए पछि जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि मतदान सुरु भएको हो।११औं महाधिवेशन उद्घाटन भएको १० दिनपछि आज बिहान पार्टी केन्द्रीय कार्यालय, सानेपामा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको संघको निर्वाचन समितिले जनाएको छ। ..........

  • सरकारले उप–प्रधानमन्त्रीलाई भारत र चीन पठाउने

    Thursday, 08.11.2016, 03:07pm

    नेपाल सरकारले छिमेकी राष्ट्रसँग थप सम्बन्ध सुमधुरका लागि दुई जना उप–प्रधानमन्त्रीलाई छिमेकी मुलुक भारत र चीनको भ्रमणमा पठाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले प्रधानमन्त्री पुष्प कमल दाहालको बिशेष दुतको रुपमा उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र नीधिलाई भारत र उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो।..........

  • बाटो–बाटोमा संशोधन माग्दैमा संविधान संशोधन हुँदैन : केपी ओली

    Wednesday, 08.10.2016, 03:46pm

    संविधान संशोधनका विषयलार्इ लिएर निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले यत्तिकैमा संविधान संशोधन नहुनुने बताउनु भएको छ । ..........

  • नेविसंघको महाधिवेसन आजबाट अगाडी बढ्ने

    Wednesday, 08.10.2016, 11:08am

    नेविसंघको विवाद मिलाउनका लागि बनेको प्रकाशरण महत नेतृत्वको निर्देशन समितिले विवाद टुंग्याए पछि अवरुद्ध महाधिवेसन प्रकृया आजबाट अगाडी बढ्ने भएको छ । नेविसंघका अनुसार विवाद मिलेसँगै आज दिउँसोबाट बन्दसत्र पनि सुरु हुने छ ।......

  • अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सरकारमै जाने वा नजाने अनिश्चित

    Thursday, 08.04.2016, 04:17pm

    नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सभापति शेरबहादुर देउवालाई आफू मन्त्री नबन्ने बताउनु भएको जानकारी प्राप्त भएको छ ।..........

  • भागवण्डामा कुरा मिल्यो कांग्रेस र माओवादी बीच

    Thursday, 08.04.2016, 03:56pm

    प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच मन्त्रालयहरूको भागवण्डामा कुरा मिलेको छ ।..........

  • को हुन ? गणतन्त्र स्थापनापछि दोस्रो पटक प्रधानमन्त्री

    Wednesday, 08.03.2016, 06:58pm

    गणतन्त्र स्थापनापछि दोस्रो पटक प्रधानमन्त्री हुने दाहाल पहिलो हुनु भने कम्युनिष्ट नेतामा दोस्रो पटक प्रधानमन्त्री हुनेमा पनि दाहाल पहिलो हुन । ..........

  • सबै दललाई मिलाएर लैजान्छु: दाहाल

    Wednesday, 08.03.2016, 05:12pm

    आजको व्यवस्थापिका–संसद् बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारी दिने क्रममा उनले आफूले सहकार्य र सहमतिका निम्ति भरमग्दुर प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरे । ..........

  • कांग्रेस माओवादीसँग मधेसी मोर्चा गर्यो तीन बुँदे सहमति

    Tuesday, 08.02.2016, 12:58pm

    मंगलबार बिहान मधेसी मोर्चाले कांग्रेस माओवादीसँग तीन बुँदे गरेको छ सहमतिपछि मधेसी मोर्चाले प्रधानमन्त्रीमा प्रचण्डलाई सघाउन सहमति जनाएको हो । ..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}