Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
  • राष्ट्रपति र माओवादी अध्यक्षबीच काँग्रेस सभापति र भारतीय राजदूतबीच पनि भेटवार्ता

    Tuesday, 05.24.2011, 09:57pm

    संविधानसभाको म्याद, १४ पछिको संवैधानिक रिक्तताका विषयमा राष्ट्रपति डा. रामवरण यादव र  माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।भेटमा राष्ट्रपति डा. यादवले संविधानसभाको म्याद थपका लागि सहमतिका आधारमा निर्णय गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो......

  • राष्ट्रिय सहमतिको ठोस आधार नबनेसम्म प्रधानमन्त्रीले राजिनाम नदिने

    Tuesday, 05.24.2011, 09:55pm

    राष्ट्रिय सहमतिको ठोस आधार नबनेसम्म प्रधानमन्त्रीले राजिनाम नदिने निर्णय गरेको छ । मंगलबार बसेको एमालेको केन्द्रिय समिति बैठकले राष्ट्रिय सहमति हुने प्रष्ट आधार तय भएमात्र प्रधानमन्त्रीले मार्ग प्रसस्त गर्ने निर्णय गरेको पोलिट ब्यूरो सदस्य गोकर्ण विष्टले जानकारी दिनु भयो......

  • पार्टी गठनको दोस्रो दिनमानै प्रधानमन्त्रीको राजिनामा माग

    Tuesday, 05.24.2011, 09:53pm

    नवगठित मधेशी जनअधिकार फोरम गणतान्त्रिकले पनि संविधानसभाको म्याद थपका लागि प्रधानमन्त्रीको राजिनामा पहिलो सर्त बनाएको छ । मधेसी जनअधिकार फोरम नेपालबाट छुट्टिएको भोलिपल्टै काभ्रेको धुलिखेलस्थित एक रिसोर्टमा आज बसेको सो पार्टीको पहिलो केन्द्रिय समितिको बैठकले कांग्रेसकै सर्त पछ्याउदै यस्तो निर्णय गरेको हो......

  • मधेसी जनअधिकार फोरम नेपाल फेरि विभाजित

    Tuesday, 05.24.2011, 01:46am

    संविधानसभाको म्याद थपका लागि गृहकार्य भैरहेका बेला मधेसी जनअधिकार फोरम नेपाल फेरि विभाजित भएको छ । सहअध्यक्ष रहेका जयप्रकाश प्रसाद गुप्ताले १३ सभासद्सहित फोरम गणतान्त्रिक नामको पार्टी संसद सचिवालयमा दर्ता गराउनु भएको छ......

  • पर्यटन ब्यवसायीहरुद्बारा बन्दको बिरोध, सोमबारको उपत्यका बन्द भने फिर्ता

    Sunday, 05.22.2011, 11:09pm

    समाजले खस क्षेत्रीलाई आरक्षण सुनिश्चित गराउनुपर्ने, लोकतान्त्रिक संविधान सुनिश्चित गर्नुपर्ने, खसान राज्य कायम गराउनुपर्ने, प्रथम खस सम्राट जाबेश्वर नागराजुलाई राष्ट्रिय विभूति घोषणा गराउन माग गर्दै खसक्षेत्री समाजले घोषणा गरेको बन्दको पहिलो दिन आइतबारको काठमाडौँको जनजीवन प्रभाबित भएको छ । जबरजस्ती यातायाताका साधन रोक्ने बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो......

  • बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता कारबाहीमा

    Saturday, 05.21.2011, 11:33pm

    माओवादीले पार्टी उपाध्यक्ष बाबुराम भट्टराईलाई ज्यान मार्ने धम्की दिने मजदुर नेता जनक बर्तौला कारबाहीमा परेका छन् । शनिबार पार्टी कार्यालय कोटेश्वर पेसिडाँडामा बसेको स्थायी समिति बैठकले बर्तौलालाई पार्टी दायित्वबाट तीन महिना हटाउने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनु भएको थियो......

  • कांग्रेसको जनसभा सकियो, संविधान सभाको म्याद थप्ने प्रस्ताबमा कांग्रेसको असहमति

    Friday, 05.20.2011, 09:58pm

    नेपाली कांग्रेसले शुक्राबार काठमाडौँमा जनसभा गर्दै कांग्रेसले संविधान सभाको म्याद थप्नका लागि माओवादी आधारभूत रुपमा नै सैन्य प्रक्रिया र हतियारबाट अलग हुनु पर्ने धारणा सार्वजानिक गरेको छ । जन सभालाई सम्बोधन गर्दै कांग्रेसका शीर्ष नेताहरुले आफ्ना सर्तहरु पुरा नभएसम्म संविधान सभाको म्याद नथप्ने बताउदै राष्ट्रिय सहमतिका लागि तत्काल प्रधानमन्त्रीले राजिनाम समेत दिनु पर्ने सर्त समेत अघि सारेका छन्......

  • सेनाकै प्रस्ताबमा माओवादीले लडाकु समायोजन गर्न सहमत

    Thursday, 05.19.2011, 11:36pm

    माओवादीले लडाकु समायोजनका लागि नेपाली सेनाको प्रस्तावमै जाने निर्णय गरेको छ । बिहीबार साँझ बसेको माओवादी स्थायी समिति बैठकले सेनाको प्रस्तावलाई सहमति जनाउने निर्णय गरेको हो......

  • पुर्व निर्धारित कार्यक्रम बिना माओवादीका अध्यक्ष इल्याण्ड तर्फ

    Sunday, 05.15.2011, 08:24pm

    माओवादीका अध्यक्ष पुष्पकमल दहाल आइतबार अपरान्ह थाइल्याण्ड तर्फ प्रस्थान गर्नु भएको छ । मुलुकमा राजनीतिक गतिरोध जारी रह्दा पुर्व निर्धारित कार्यक्रम बिनानै उहाँ अपरान्ह थाइ एअरएजबाट बैँक्क तर्फ लाग्नु भएको हो......

  • म्याद थप्न नचाहने शक्ति लोकतन्त्र बिरोधी : प्रधानमन्त्री

    Sunday, 05.15.2011, 08:21pm

    संविधान सभाको म्याद थप्नु अघि शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउन ठोस कार्य योजना ल्याउने बताउनु भएको छ ।त्यसका लागि सबै दलसँग छलफल तिब्र पारिएको प्रधानमन्त्रीले उल्लेख गर्नु भयो......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}