Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
  • दमकमा चुनावी रौनक, फोरम नेपाल र नयाँ शक्तिको संयुक्त उम्मेदबारी दर्ता

    Sunday, 06.18.2017, 04:51pm

    झापाको दमकमा संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालले संयुक्त मनोनयन दर्ता गराएका छन् । दुवै पार्टीले आज संयुक्त उम्मेद्वारी दर्ता गराएको फोरम नेपालका लिम्बुवान प्रदेश सचिवालय सदस्य कमन देवानले जानकारी दिनुभयो । दमक नगरपालिकाको मेयरमा सतिश साह र उपमेयरमा गंगा सागर शेर्माको उम्मेद्वारी परेको हो । साह नयाँ शक्ति र शेर्मा फोरम नेपालका उम्मेद्वार हुन् ।त्यस्तै, दमक वडा नम्बर १ मा फोरम नेपालको सेट उम्मेद्वार छन् ।........

  • कविलवस्तुमा बम विस्फोटमा ९ जना घाइते, पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री सहित दुई दर्जन नेता क

    Sunday, 06.18.2017, 04:07pm

    कविलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ४ गजेहडामा बम विस्फोटमा ९ जना घाइते भएका छन् । बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता गर्न गइरहेको बेलामा विस्फोट भएको हो । विस्फोटमा घाइते भएका अधिकांश कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता छन् । घाइतेहरुलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

  • सत्तारुढदलले आफूखुशी चुनाव सार्यो : राजपा, असोज २ लाई पनि अस्वीकार

    Saturday, 06.17.2017, 10:25am

    राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ मा चुनावको मिति सार्ने विषयमा सरकारले एकपक्षीय निर्णय गरेको भन्दै आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ । राजपाका अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले मधेशलाई खण्डित गर्ने षडयन्त्र स्वरुप सत्तारुढ दलका नेताहरुले आफूखुशी चुनावको मिति सारेको आरोप लगाए। सत्तारुढ दलसँग भएको छलफलमा आफूले चुनावको मिति सार्ने विषयमा छलफल गरे पनि निर्णय भने एकलौटी भएको उनको भनाइ छ । ..........

  • दोस्रो चरणको निर्वाचनपछि कांग्रेस नै पहिलो पार्टी बन्छ: नेता रमेश लेखक

    Friday, 06.16.2017, 04:06pm

    नेपाली काग्रेसकाकेन्द्रीय सदस्यएवं स्थानीयतहनिर्वाचन २०७४ प्रचारप्रसार उपसमितिका संयोजकरमेश लेखकले कांग्रेसमाथि नेपालीजनताको अपार विश्वास र साथ रहेकाले दोस्रो चरणको निर्वाचनको परिणाम आएपछि नेपालीकांग्रेस नै मुलुकको सबैभन्दा ठूलो र बढी स्थानजित्ने पार्टी बन्ने सुनिश्चितभएको बताउनुभएको छ । ..........

  • चुनाव सार्ने सरकारको प्रस्ताव निर्वाचन आयोगद्वारा अस्वीकार

    Thursday, 06.15.2017, 01:32pm

    असार १४ गतेका लागि निर्धारित दोस्रो चरणको स्थानीय तह निर्वाचन मिति सार्न निर्वाचन आयोगले अस्वीकार गरेको छ। राजपासँग बैठक गर्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवासहितका सत्तारुढ दलका नेताहरुले आयोगसँग तराईका केही जिल्लामा निर्वाचन सार्नेबारे छलफल गरेका थिए । ..........

  • राजपासँग भएन सहमति भोलि पुन बैठक बस्ने

    Wednesday, 06.14.2017, 10:53pm

    आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई असार १४ का लागि निर्धारित स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागिता गराउने प्रमुख तीन दलको प्रयास आज पनि असफल भएका छन् । ..........

  • ५५ मतदान अधिकृतहरु राजपाको नियन्त्रणमा, प्रहरी र राजपाबीच झडप

    Wednesday, 06.14.2017, 12:22pm

    राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकताहरुले सप्तरीमा खटिएका करिब ५५ जना मतदान अधिकृतहरुलाई नियन्त्रणमा लिएको छ । आगामी असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा मतदान अधिकृत र सहाकयक मतदान अधिकृतहरुलाई बुधबार बिहान ११ बजे निर्वाचनसम्बन्धी तालिम राखेको छ । ..........

  • सरकार-राजपा सिंहदरबारमा वार्ता जारी, सहमतिको ‘अन्तिम’ प्रयास गरिँदै

    Sunday, 06.11.2017, 12:28pm

    आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई चुनावमा सहभागिता गराउने प्रयास स्वरूप सरकारले र आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालबीच अहिले वार्ता गरिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी वार्तामा सत्तारुढ कांग्रेस, माओवादी, नेपाल लोकतान्त्रिकका साथै राजपाका शीर्ष नेताहरु सहभागी छन्। .........

  • चुनाव सार्न असम्भव वार्ता निष्कर्षविहिन, भोलि बिहान छलफल

    Saturday, 06.10.2017, 08:28pm

    सत्तारुढ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्ववानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा असार १४ गतेको चुनाव सार्नुपर्ने राजपाको माग र सार्न नसकिने सत्ता गठबन्धनको अडानका कारण बैठक निष्कर्षविहीन भएको हो । ..........

  • माओवादीबाट परराष्ट्र महरा, गृह जनार्दन शर्मा र प्रभू साह बिनाविभागीय

    Wednesday, 06.07.2017, 01:52pm

    नेकपा माओवादी केन्द्र कृष्णबहादुर महराको नेतृत्वमा सरकारमा जाने भएको छ। केन्द्रको आज बिहान बसेको बैठकले महरा, जनार्दन शर्मा र प्रभु साहलाई सरकारमा पठाउने निर्णय गरेको हो। ..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}