Hot News
हङकङ समुद्रमा खसेका एक नेपालीको मृत्यु एक अझै बेपत्त ; हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई
  • स्थानीय तहको निर्वाचन मिति घोषणा फिर्ता लिन सरकारसमक्ष माग गरेका हुन् ।

    Thursday, 02.23.2017, 12:26pm

    आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको नजाउँदै संयुक्त राष्ट्रिय आन्दोलनको आवश्यकतामा जोड दिइएको छ.......

  • तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन बामदेव गौतम घर घेराउ

    Wednesday, 02.22.2017, 02:37pm

    संबिधान संसोधन नगरी सरकारले निर्वाचनको मिति घोषणा गरेकोमा असन्तुष्टि जनाउदै मधेशी मोर्चाले तराईका जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ । सरकारले निर्बाचनको मिति घोषणा गरेलगत्तै मोर्चाले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको थिये । ..........

  • सर्वपक्षीय सरकार आवश्यक छ :नयाँ शक्ति नेपाल

    Wednesday, 02.22.2017, 02:13pm

    डा.बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपाल पार्टीले निर्वाचनका लागि संविधान संशोधन र सर्वपक्षीय सरकार आवश्यक भएको बताएको छ। बुधबार बसेको पार्टीको बैठकपछि एक बक्तव्य जारी गर्दै संयोजक डा.भट्टराईले आफ्नो पार्टी संविधान कार्यान्यका लागि समयभित्रै तीन ओटै तहको निर्वाचन गर्न प्रतिबद्ध भएको उल्लेख गरेका छन्। ..........

  • राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा विजयी

    Tuesday, 02.21.2017, 12:32pm

    राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन्। सोमबार भएको मतदानमा थापाले अर्का उम्मेदवार प्रदीपविक्रम राणालाई अत्यधिक मतले पराजित गरेका हुन्। निर्वाचनमा कुल तीन हजार एक सय ३६ मत खसेको थियो। कमल थापाले दुई हजार आठ सय चार मत र प्रदीपविक्रम राणाले दुई सय ५१ मत पाएका छन्। राणाले दुई सय ५१ मत पाएका छन्।..........

  • निर्वाचन मिति घोषणा अघि संविधान संशोधन हुनुपर्छ : मधेशी मोर्चा

    Saturday, 02.18.2017, 03:23pm

    प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको सत्तारुढ दलसँगको छलफलमा मोर्चा नेताले प्रमुख तीन दलले निर्वाचन मिति घोषणा गरे सोही दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए । मधेशी मोर्चाले निर्वाचन मिति घोषणा पूर्व संविधान संशोधन हुनु पर्ने अडान दोहोर्या एको छ । ..........

  • जेठमा स्थानीय निर्वाचन हुनेमा शंका नगर्न प्रधानमन्त्री पुष्पमकमल दाहालको आग्रह

    Saturday, 02.18.2017, 01:10pm

    ६७औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले काठमाडौंको टुडिखेलमा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहिदहरुको सपना साकार पार्न पनि संविधानसभाबाट बनेको संविधान कार्यान्वयन हुनैपर्ने बताएका हुन् । ..........

  • सर्वसम्मत अध्यक्ष बनाउने सहमति तोड्दै राप्रपाका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले

    Friday, 02.17.2017, 01:35pm

    कमल थापालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति तोड्दै राप्रपाका राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले उम्मेदवारी घोषणा गरेका छन् । राप्रपाको एकता महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । एकतन्त्रिय पद्धतिबाट पार्टीलाई कब्जा गर्न खोजिएको भन्दै लोहनीले उम्मेदवारी घोषणा गरेका हुन् ।..........

  • प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाटवार्ता

    Friday, 02.10.2017, 04:50pm

    एमाओवादी नेता नारायणकाजी श्रेष्ठको हरिसिद्धिस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ। स्थानीय निर्वाचनलाई लिएर आशंका बढिरहंदा प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।बैठकमा एमाले उपाध्यक्ष भीम रावल सहभागी थिए। दुवै पक्ष कांग्रेस सभापति शेरबहादुर देउवा सहित बैठक गर्न सहमत भएका छन्।..........

  • प्रधानमन्त्रीको निर्वाचनबारे शंका नगर्न आग्रह

    Tuesday, 02.07.2017, 03:23pm

    प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनबारे शंका नगर्न आग्रह गरेका छन्। मंगलबार दिउँसो निर्वाचन आयोगले विद्युतिय मतदान प्रणालीबारे आयोजना गरेको छलफलमा बोल्दै प्रधानमन्त्रीले मन्त्रिपरिषदले निर्वाचन आयोगलाई निर्वाचनको तयारी गर्न भनिसकेको अवस्थामा निर्वचन हुँदैनकी भनेर शंका गर्न नहुने बताए। 'निर्वाचन आयोगलाई सरकारले निर्वाचनको तयारी गर्न औपचारिक आग्रह गरिसकेको छ', प्रधानमन्त्री दाहालले भने, 'अब निर्वाचनबारे शंका नगरौं। निर्वाचन हुन्छ।' सबै शक्तिलाई कसरी निर्वाचनको प्रक्रियामा ल्याउन सकिन्छ भन्नेमा छलफल गर्नु पर्ने उनको धारणा थियो। ..........

  • कंग्रेसका सभापति शेरबहादुर देउवाले मधेशी मोर्चाका शीर्ष नेतासंग आज छलफल गर्दै

    Sunday, 02.05.2017, 12:33pm

    संशोधन प्रस्ताव प्रक्रिया अघि बढाउन सरकारले गरेको ढिलाईका बिषयमा कंग्रेस सभापति देउवाको ध्यानकर्षण गराईने मधेशी मोर्चा.......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}