Hot News
लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित ; हङकङ प्रमुखमा क्यारी लाम ; सहिद गौविन्द गौतमको परीवारले पाए सरकारको १० लाख
  • दबाव मुलक कार्यक्रम सहित ६ गते आमहड्ताल

    Monday, 01.19.2015, 10:47am

    माघ ८ संविधान जारी गर्न तथा पहिचान सहितको सङ्घीय संविधान जारीका गर्न दवाब दिन एकीकृत नेकपा (माओवादी), नेकपा–माओवादी, सङ्घीय समाजवादी पार्टी, विभिन्न मधेसवादी दलहरु, नेपाः राष्ट्रिय पार्टीलगायत ३६ दल सम्मिलित संयुक्त जनआन्दोलन समितिले हिजो सिठ्ठी दौड गरेका छन् ......

  • विजय सुब्बासहितका नेता एमालेमै फर्कने

    Wednesday, 08.13.2014, 11:13pm

    संघीय समाजवादी पार्टीका बरिष्ठ उपाध्यक्ष विजय सुब्बासहितका दुई दर्जन नेता कार्यकर्ता एमालेमै फर्कने भएका छन् ।पार्टीमा फर्कने नेता कार्यकर्ताको स्वागतका लागि एमालेले बिहीबार दिउँसो पार्टी मुख्यालय बल्खुमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ......

  • कार्यदिशा नसच्याएसम्म पार्टी एकता असम्भव: वैद्य

    Thursday, 03.13.2014, 10:12pm

    नेकपा-माओवादीले एमाओवादीले कार्यदिशा नसच्याएसम्म पार्टी एकता सम्भव नभएको स्पष्ट पारेको छ ......

  • वैद्य माओवादीको गृहमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

    Friday, 03.07.2014, 10:50pm

    मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले फुजेल घटनाको विषयमा संसदमा दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ......

  • एमालेले समानुपातिकतर्फ सभासदको सूची आयोगमा बुझायो

    Saturday, 12.28.2013, 04:09pm

    नेकपा एमालेले समानुपातिकतर्फबाट सभासद बनाइएकाहरुको सूची शनिबार दिउँसो निर्वाचन आयोगमा बुझाएको छ ।हिजो नेकपा एमालेले समानुपातिकतर्फको विजयी ८४ उम्मेदवारका उम्मेदवारको नाम छनोट गरेको थियो । तीन दिन लगातार गोकर्ण फरेस्ट रिसोर्टमा बसेको स्थायी कमिटीको बैठकले शुक्रबार साँझ नामवलीको अन्तिम छनोट गरेको हो ।एमाले समानुपातिक सुचि बुझाउने पहिलो पार्टी हो ......

  • एमाओवादीका सभासद् छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई

    Friday, 12.27.2013, 10:26pm

    एमाओवादीले समानुपातिकतर्फको सभासद् छनोट गर्ने जिम्मेवारी केन्द्रीय समितिलाई दिएको छ ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको केन्द्रीय कार्यालय र पूर्व पोलिटब्युरो सदस्यहरुको बैठकले सभासद् छनोटको जिम्मा केन्द्रीय समितिलाई दिएको हो ।बैठकले सभासद् छनोटको कार्यविधि भने तय गरेको छ......

  • कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई एमाओवादीको विनासर्त समर्थन: पुन

    Wednesday, 12.25.2013, 06:13pm

    एमाओवादीका नेता वर्षमान पुनले कांग्रेसको नेतृत्वमा बन्ने सरकारलाई बाहिर रहेर आफूहरुले विनासर्त समर्थन गर्ने बताउनु भएको छ। उहाँले आफूहरु अहिले सरकारमा नजाने र सरकार परिवर्तनको खेलमा समेत नलागी १ वर्षभित्र संविधान निर्माण गर्ने अभियानमा जुट्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ......

  • आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको प्रयास

    Sunday, 12.22.2013, 10:28pm

    कांग्रेस केन्द्रीय समितिको बैठकले सबै दलको सहमति र सहकार्यमा वर्ष दिनभित्रै संविधान निर्माणलाई पूर्णता दिँदै काँग्रेस नेतृत्वमा सहमतिको सरकार निर्माण गर्न सबै राजनीतिक दलको सहमति र सहकार्यका लागि आग्रह गर्ने निर्णय गरेको छ ।आजको बैठकले सहमतिको सरकार बनाउने प्रयास सफल नहुने अवस्थामा मात्र बहुमतको सरकार बनाउनुपर्ने निर्णय गरेको हो......

  • नेकपा-माओवादी नेतृत्वको ३३ दलीय संविधानसभाको कुनै प्रक्रियामा सहभागी नलिने

    Saturday, 12.21.2013, 10:19pm

    नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चा संविधानसभालाई अस्वीकार गर्दै कुनै पनि प्रक्रियामा सहभागी नहुने भएको छ ।आज केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको ३३ दलीय राजनीतिक मोर्चाको बैठकले संविधानसभाबाट संविधान नबन्ने निर्णय गरेको हो ......

  • कोइरालालाई सहमतिको सरकारको नेतृत्व गर्न खनालको प्रस्ताव

    Thursday, 11.28.2013, 09:55pm

    ठूला दलहरु सरकार बनाउने कसरतमा लागेका छन् ।नेकपा एमालेले संविधानसभाको सबभन्दा ठूलो दल कांग्रेसका सभापति सुशील कोइरालालाई सहमतिको सरकारको नेतृत्व गर्न प्रस्ताव गर्नु भएको छ । बिहीबार एमाले अध्यक्ष झलनाथ खनालले कोइरालालाई उहाँकै निवास महाराजगन्ज पुगि ठूलो दलको नेताको नाताले सहमतिको सरकारको नेतृत्व गर्न प्रस्ताव गर्नु भएको हो......

Hot News

 

SEARCH

Newsletter

{L_TOP}