Hot News
हङकङबासी १३ वर्षिया नेपाली बालिकाद्धारा आत्महत्याको प्रयास ; पत्रकारलाई लक्षित गरी आरआर क्याम्पसमा पेट्रोल बम प्रहार ; लिम्बू गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न ; संखुवासभा हङकङ प्रतिभा पुरस्कार तारा र चन्द्रलाई ; गौतम बुद्धको शहर हङकङमा विमोचित
  • समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने

    Wednesday, 03.22.2017, 01:00pm

    राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले निर्वाचन समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' राख्न सिफारिस गरेको छ। समिति अन्तर्गतको उपसमितिले साना दलको बिरोधका बीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने व्यवस्थासहित राजनीतिक दल सम्बन्धी बिधेयक समितिमा पठाएको छ ।..........

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप अवस्था तनावग्रस्त

    Monday, 03.20.2017, 02:46pm

    राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच कान्तिपथमा झडप भएको छ। पार्टी विधानमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाएको विरोधमा निर्वाचन आयोगमा धर्ना दिन गएका पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । अहिलेसम्म प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको छ। जमल, कान्तिपथको अवस्था तनावग्रस्त छ।..........

  • आन्दोलनको थप रणनीति बनाउन संघीय गठबन्धनको बैठक बस्दै

    Thursday, 03.16.2017, 11:17am

    माग सम्बोधनमा सरकार गम्भिर नभएको भन्दै समर्थन फिर्ता लिदै आन्दोलनमा जाने निर्णय......

  • स्थानीय निर्वाचनका लागि सीमांकन हेरफेर अनिवार्य छैन : प्रधानमन्त्री दाहाल

    Tuesday, 03.14.2017, 02:23pm

    प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनका लागि संविधानमा सीमांकन हेरफेर आवश्यक नरहेको बताएका छन् । मंगलबार बिहान ललितपुर महानगरपालिकाबाट स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य प्रारम्भ समारोहलाई उदघाटन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘संशोधन जतिबेला सकारात्मक वातावरण बन्छ । ..........

  • सरकारमा सहभागी भएको तीन दिनमै समर्थन फिर्ताको चेतावनी

    Tuesday, 03.14.2017, 12:40pm

    उपप्रधानमन्त्री थापाले त्यही मञ्चबाट सरकारलाई दिएको सार्थन फिर्ता लिने चेतावनी दिएका छन्......

  • गच्छदार सरकारमा आउने सकेत

    Sunday, 03.12.2017, 10:20am

    सत्ता र समिकरणका लागि राजनीतिक दलहरूले सुकै कदम चाल्न सकिन्छ भन्ने कुरा माओवादी र कांग्रेसले देखिएका छन् । केहि समय अघि मात्र राप्रपाका अध्यक्ष कमल थापा समेत सरकारमा आउनुले नेपाली राजनीतिमा बल्ने र काम गर्ने कुरा फरक हुन्छ भन्ने कुरा पुष्टि गरेको छ ।..........

  • अनुशासन विपरित काम गरे कारवाही : देउवा

    Thursday, 03.09.2017, 04:04pm

    कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति विपरीत कार्यमा लाग्नेलाई कार्यकर्ताहरूलार्इ कारवाही गरिने बताउनुभएको छ । पार्टीमा अनुशासनहीनता बढेको तर कारवाही नहुँदा अन्तरघात भइरहेको भन्दै उहाँले त्यसो गर्नेलाई नछाडिने बताउनुभयो ।..........

  • मोर्चाले प्रधानमन्त्रीलार्इ बुझाए ज्ञापनपत्र, माग पुरा नभए समर्थन स्वतः नरहने

    Wednesday, 03.08.2017, 12:15pm

    संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष पाँचबुँदे ज्ञापनपत्र बुझाएको छ । पाँचबुँदे ज्ञापनपत्र पूरा नभए सात दिनपछि सरकारलाई दिइएको समर्थन स्वतः नरहने जानकारी समेत दिएको छ । ..........

  • मेची महाकाली अभियान तीन दिनका लागि स्थगित

    Monday, 03.06.2017, 08:50pm

    नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ । राजविराजमा गोलीकाण्ड भएपछि एमाले स्थायी कमिटीका नेताहरु सोमबार साँझ सप्तरीको रुपनगरमा आकस्मिक बैठक बसि तीन दिनका लागि मेची महाकाली अभियान स्थगित गर्ने निर्णय गरेको हो ।..........

  • अब स्थानीय तहको संख्या ७ सय ४४ पुग्ने

    Monday, 03.06.2017, 12:09pm

    सरकारले स्थानीय तहको संख्या बढाएर ७ सय ४४ बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले सरकारले २ नम्बर प्रदेशका ८ र प्रदेश नम्बर १ मा १ र प्रदेश नम्वर ४ का एक/एक जिल्लामा गरि १९ तह थप गरी स्थानीय तहको संख्या बढाइएको हो। यसअघि बालानन्द पौडेल नेतृत्वको पुनर्संरचना आयोगले ७ सय १९ स्थानीय तह सिफारिस गरेको थियो। ..........

Hot News

 

SEARCH

Newsletter

{L_TOP}