Hot News
मन्त्रिमण्डल ४३ सदस्यीय पुग्यो ; हुलाकी राजमार्ग उद्घाटन, भारतीय राजदूतलाई कालोझन्डा देखाउने ६ पक्राउ ; किरात राई यायोक्खा हङकङले यले दुङ ५०७७ मनायो ; माघे संक्रान्तीलाई हङकङबासी मगरहरुले विशेष रुपले मनाए ; मिक्स्ड डबल्सको ट्रफी बिकाश र सरिनालाई,
  • एमाले सहितका ९ दलिय गठबन्धनको शक्ति प्रदर्शन, सडक अस्तव्यस्त

    Friday, 01.06.2017, 05:19pm

    प्रमुख विपक्षी एमाले सहितका ९ दलिय गठबन्धनले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गरेका छन्। संविधान संशोधन विधेयक माथि असन्तुष्ट राख्दै आएका गठबन्धनले सरकारलार्इ दवाब दिने हेतुले एमालेसहितका विपक्षी दलले काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गरेका हुन्।..........

  • नेकपा एमालेले सर्वोच्च अदालतको आदेश मान्ने

    Tuesday, 01.03.2017, 01:12pm

    नेकपा एमालेले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्दै अदालतले दिएको आदेश मान्ने निर्णय गरेको छ । मंगलबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालबोटमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । ..........

  • प्रमुख प्रतिपक्ष एमालेसंग सहमतिको प्रयासमा तीन दलबीच संयुक्त छलफल हुन लागेको हो

    Monday, 01.02.2017, 12:02pm

    निर्वाचनमा सहमति गरेर संविधान संशोधनमा पनि एमालेको समर्थन खोज्ने प्रयासमा सत्तारुढ कंग्रेस र माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष एमालेसंग आज छलफल गर्न.......

  • संशोधन प्रस्ताव अघि बढाएर निर्वाचनमा जाने प्रधानमन्त्री र मोर्चाबीच समझदारी

    Saturday, 12.31.2016, 02:23pm

    प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाका नेताहरुबीच संसदमा दर्ता संविधान संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको छ। शनिबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संशोधन प्रस्ताव अगाडि बढाउने सहमति भएको हो। ..........

  • आठौं प्रदेशमा जान सकिने मधेसी जनअधिकार फोरम लोकतान्त्रिक

    Friday, 12.30.2016, 01:05pm

    मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सीमांकन विवाद समाधान गर्न आठौं प्रदेशमा जान सकिने विकल्प अघि सारेको छ। ..........

  • विरोधका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाको तयारी

    Thursday, 12.29.2016, 04:29pm

    प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्र स्थानीय तहको निर्वाचन गर्ने विषयमा सहमति नजिक पुगेपछि असन्तुष्ट भएको गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले त्यसको विरोधका सांकेतिक रुपमा विरोधका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले तयारी गरेको छ। ..........

  • स्थानीय तहको निर्वाचन गर्न प्रमुख तीन सहमति

    Wednesday, 12.28.2016, 03:00pm

    प्रमुख तीन दलबीच स्थानीय निकाय वा तहको निर्वाचन गर्ने विषयमा लगभग सहमति बनेको छ । यद्यपी चुनाव र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउने कि संशोधन प्रस्तावलाई थाती राखेर चुनावलाई प्राथमिकता दिने भन्ने विषयमा दलहरुबीच भने विवाद कायमै छ ।..........

  • राजनीतिक निकासका लागि जुटेका सत्तारुढ दल

    Wednesday, 12.28.2016, 12:26pm

    संविधान संशोधन विधेयक दर्ता भएको झण्डै एक महिनापछि राजनीतिक निकासका लागि सत्तारुढ दल कांग्रेस र नेकपा माओवादी केन्द्रले सामुहिक पहलमा जुटेका हुन् । मधेशी मोर्चासँग हिजो छलफल गरेका दुई दलले आज प्रमुख प्रतिपक्षी एमालेसँग परामर्श गर्दैछन् । ..........

  • विपक्षी दलले सरकारले अगाडि बढाएको प्रस्तावमाथि विभिन्न कोणबाट रणनीति बनाएको छ

    Tuesday, 12.27.2016, 12:09pm

    नाटकीय हिसावले संसदबाट संशोधन प्रस्ताव पारित भैहाले त्यसलाइ लागु हुन नदिने विपक्षी पार्टीहरुका रणनीति छ । संशोधन प्रस्ताव पारित भए ५ नम्वर प्रदेशमा ठूलो आन्दोलन गर्ने र सरकारलाई दवाव दिने विपक्षीको रणनीति छ......

  • पुष्पकमल दाहाल र बाबुराम भट्टराई मिल्ने कुरा

    Monday, 12.26.2016, 03:58pm

    प्रधानमन्त्री पुष्पकमल दाहाले अहिले नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र आफूबीच मिल्ने कुरा भएको बताएका छन् । सोमबार माओवादीका सांसद स्वर्गीय भक्ति पाण्डेको पुस्तक 'चाचा'को विमोचन कार्यक्रममा अलग्गिएको १४ महिनापछि एउटै मञ्चमा देखिए नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र प्रधानमन्त्री पुष्पकमल दाहाल । ..........


Hot News

 

SEARCH

Newsletter

{L_TOP}