Hot News
राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति ; गायक/गीतकार/संगीतकार/सन्तोस आङदेम्बे मोडलीङ तिर ; नेपाली सिने जगतका वरिष्ठ कलाकार दिपक क्षेत्रीको स्वास्थ उपचार सहयोग रकम हस्तान्तरण । ; स्पारिङ तथा पुम्से च्याम्पियनसिपमा युनाइटेड क्लबलाई १४ गोल्ड मेडल ; विनासकारी भुकम्प गएको आज दुई वर्ष पुरा
Home > News > Political

हतियारको राजनीति छाडे माओवादीले अरू बलिदानी गर्नु नपर्नेः पौडेल

Friday, 09.03.2010, 01:07am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले हतियारको राजनीति छाडे अरू बलिदानी गर्नु नपर्ने बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठकपछि उपसभापति पौडेलले ठूलो दलको हैसियतमा माओवादी जस्तोसुकै बलिदानीका लागि तयार रहेको भन्ने प्रचण्डको अभिव्यक्तिप्रति यस्तो टिप्पणी गरेका हुन् । पौडेलले प्रचण्डलाई हत्या र हिंसाको राजनीति त्याग्न आग्रहसमेत गरे । माओवादीले शान्तिपूर्ण राजनीतिलाई स्वीकार गरे सबै समस्या हल हुने उनको भनाइ थियो ।


www.bgaicha.com

Hot News

 

SEARCH

Newsletter

Top