Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Political

यस कारण हार्‍यो कांग्रेस

Monday, 12.11.2017, 07:59am (GMT+6.5)    | Comment | Print | Tell friend

11 December, 2017 kathmandu,

      किन हार्यो त कांग्रेस ? संसदका दोस्रो र तेस्रो दल चुनावी तालमेल गरेर जाने निर्णपछि त्यसमा नअटेको दललाइ समेटेर कांग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने प्रयास गरेको थियो । तर, त्यसमा उ सफल हुन सकेन । त्यसको असर प्रदेश दुईमा सबैभन्दा धेरै परेको छ । दुई राप्रपासंग चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय निर्णयलाई नेता कृष्णप्रसाद सिटौलाले भंग गर्दा त्यसको असर झापामा प्रत्यक्षरुपमा परेको छ । त्यसले तालमेल भएका ठाउँमा पनि आशंका जन्मायो । दुई ठुला दल तालमेल गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका बेला कांग्रेसले मतदातालाई आकर्षण भरोसा जगाउन सकेन । मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि विगतमा आफुले दिएको योग्दानको चर्चा गर्न पनि कांग्रेसले सकेन । बर्तमानमा आशा देखाउन र भविष्यपतिको भरोसा जगाउन नसक्दा पनि याँ मतदाता कांग्रेससंग टाढा बने । सरकार गठन र विघटनको खेलबाट आजित जनता स्थिर सकार र आर्थिक समृद्धिका लागि मतदान भन्ने बाम गठबन्धनको नाराले हुनपुगे ।


R K

Hot News

 

SEARCH

Newsletter

Top