उदयपुरमा बम विस्फोट उम्मेदवारसहित ४ जना घाइते

Wednesday, 11.29.2017, 12:30pm (GMT6.5)

१३ मंसिर २०७४

काठमाडौं

 

उदयपुरमा बिहान बम विस्फोट हुँदा उम्मेदवारसहित ४ जना घाइते भएका छन् । उदयपुरगढी नगरपालिका, नेपालटावरमा बम विस्फोट हुँदा उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की सख्त घाइते भएका छन् प्राप्त जानकारीका धारमा विस्फोटमा पारी कांग्रेस कार्यकर्ता धनमाया धौलाकोटी, राजन कार्की र निरा कटुवाल घाइते भएका छन् । चुनावी प्रचार अभियानमा रहेका कार्कीलाई कसले बम प्रहार गर्यो भन्नेबारे थप जानकारी उन बाँकि छ ।

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.