एम्बुसमा परे नेपाली काँग्रेसका नेता डा. रामशरण महत

Friday, 11.17.2017, 11:47am (GMT6.5)

१ मंसिर २०७४

काठमाडाैँ


नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । मत चुनावी प्रचारका क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो नुवाकोट दुई नम्बर क्षेत्रका उम्मेद्वार महत चढेको गाडीमा आक्रमण हुँदा उहाँ सकुसल रहे पनि उहाँका तीन कार्यकर्ता घाईते भएका छन् ।  घाइते हुनेहरुमा उपेन्द्र मिश्र र भेषकुमार तामाङको परिचय खुलेपनि अन्यको एकको नाम खुल्न सकेको छैन । बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको बताइएको छ । घटना बारे थप जानकारी आउन बाँकी रहेको छ 

बगैचा सम्बाददाता

© Copyright 2008. www.bagaicha.com, All Rights Reserved.