Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Political

यस्ता छन कांग्रेस र एमाले ले टुंगो लगाएको उम्मेदवारहरू

Sunday, 10.22.2017, 01:35pm (GMT+6.5)    | Comment | Print | Tell friend

५ कार्तिक २०७४

काठमाडौ

नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगाएको छ । शनिबार साँझ बसेको कांग्रेस बैठकले उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको हो । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ७४ प्रदेशसभाका निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ । कांग्रेसले केही सिटमा नयाँ शक्ति र राप्रपासँग चुनावी तालेमेल गरेको छ । बाँकी सिटमा भने आफैं चुनाव लड्दैछ ।

उम्मेदवारहरू


ताप्लेजुङ कः लिलादेवी बोखिम

ताप्लेजुङ खः दिपेन्द्रकुमार सेन्दाङ

पाँचथर कः नरेन्द्रकुमार केरुङ

पाँचथर खः सुरेन्द्र दाहाल

सोलुखुम्बु कः प्रकाशसिंह कार्की

सोलुखुम्बु खः आङगेलु शेर्पा

खोटाङ कः सुभाषकुमार पोखरेल

खोटाङ खः विष्णुकुमार राई

मनाङ कः चिन्ताबहादुर घले

मनाङ खः कर्मा गुरुङ

हुम्ला कः ठानबहादुर रोकाया

हुम्ला खः जीवनबहादुर शाही

जाजरकोट कः वेदराज सिंह

जाजरकोट खः दिपकजंग शाह

कालिकोट खः कालीबहादुर साहकारी

मुगु कः तिलकबहादुर

मुगु खः खड्ग शाही

ओखलढुंगा कः मित्रसेन दाहाल

ओखलढुंगा खः प्रदिपकुमार सुनुवार

बैतडी कः हरि मोहन भण्डारी

बैतडी खः प्रकाश सिंह कार्की

भोजपुर खः गोविन्दबहादुर कार्की

म्याग्दी कः गठबन्धन

म्याग्दी खः अमलाल फगानी

बाजुरा कः जनक गिरी

बाजुरा खः पदमबहादुर शाही

गोरखा १ कः धिरेन थापा १

गोरखा १ खः राजेन्द्र बजगाई

गोरखा २ कः नयाँ शक्ति

गोरखा २ खः प्रकाश दवाडी

धादिङ २ कः रमेश धमला

धादिङ २ खः गठबन्धन

धादिङ १ कः मधुकुमार श्रेष्ठ

धादिङ १ खः प्रभातकुमार सुवेदी

यता नेकपा (एमाले) पनि निर्वाचनमा उम्मेदवारीका लागि २४ जिल्लामा नाम टुङ्गो लगाएको छ। पहिलो चरणमा निर्वाचन हुने जिल्लामा पार्टीका तर्फबाट टुङ्गो लगाइएका उम्मेदवारहरू

दार्चुला– प्रतिनिधिसभा– गणेशसिंह ठगुन्ना

प्रदेशसभा – वीरबहादुर ठगुन्ना

बाजुरा– प्रतिनिधिसभा – लालबहादुर थापा

प्रदेशसभा १– बलदेव रेग्मी

प्रदेशसभा २– प्रकाश शाह

बैतडी– प्रतिनिधिसभा– दामोदर भण्डारी

प्रदेशसभा २– लीलाधर भट्ट

बझाङ– प्रतिनिधिसभा– भैरवबहादुर सिंह

प्रदेशसभा– अर्जुन थापा

डोल्पा– प्रतिनिधिसभा – धनबहादुर बुढा

प्रदेशसभा १– नन्दसिंह बुढा

मुगु– प्रतिनिधिसभा– गोपाल बम

प्रदेशसभा १– दानसिंह परियार

प्रदेशसभा २ – चन्द्रबहादुर शाही

जुम्ला– प्रदेशसभा २– पदमबहादुर रोकाया

कालीकोट–प्रदेशसभा १– कुर्मराज शाही

जाजरकोेट प्रदेशसभा १– नीरज आचार्य

प्रदेशसभा २– करवीर शाही

मुस्ताङ– प्रतिनिधिसभा– प्रेमप्रसाद तुलाचन वा महेन्द्र थकाली

प्रदेशसभा १ –इन्द्रधारा विष्ट

प्रदेशसभा २– प्रेमप्रसाद तुलाचन वा महेन्द्रबहादुर थकाली

मनाङ– प्रतिनिधिसभा– पोल्देन छोपाङ गुरुङ

प्रदेशसभा २– खण्डा लामा गुरुङ

प्रदेशसभा १– दोर्जे डण्डल गुरुङ

म्याग्दी– प्रतिनिधिसभा– भूपेन्द्रबहादुर थापा

प्रदेशसभा २– नरदेवी पुन

लमजुङ– प्रदेशसभा १ –धनञ्जय दवाडी

प्रदेशसभा २– पृथ्वीसुब्बा गुरुङ

गोरखा– प्रदेशसभा १ को २– रामशरण बस्नेत

रसुवा– प्रतिनिधिसभा – जनार्दन ढकाल

प्रदेशसभा १– कन्र्याल तामाङ

नुवाकोट– प्रतिनिधिसभा २ – नारायणप्रसाद खतिवडा

प्रदेशसभा –१ केशव पाण्डे

प्रदेशसभा २– बद्री मैनाली

धादिङ– प्रतिनिधिसभा १– भूमि त्रिपाठी

प्रदेशसभा १– राजेन्द्रप्रसाद पाण्डे

प्रतिनिधिसभा २– खेम लोहनी

प्रदेशसभा १– डा रामकुमार अधिकारी

पाँचथर– प्रतिनिधिसभा– वसन्तकुमार नेम्बाङ

प्रदेशसभा १– गणेशकुमार काम्बाङ

ताप्लेजुङ– प्रतिनिधिसभा– योगेशकुमार भट्टराई

प्रदेश १ – बलबहादुर साम्सोहाङ

संखुवासभा– प्रतिनिधिसभा– राजेन्द्र गौतम

प्रदेशसभा २–तुलसी न्यौपाने

भोजपुर– प्रदेशसभा १– राजेन्द्रकुमार राई

प्रदेशसभा २– शेरधन राई

ओखलढुङ्गा– प्रतिनिधिसभा – यज्ञराज सुनुवार

प्रदेशसभा १– अमिरबहादुर गुरुङ

सोलुखुम्बु– प्रदेश १ –मानवीर राई

प्रदेशसभा २– बुद्धिकुमार राजभण्डारी

खोटाङ– प्रतिनिधिसभा– विशाल भट्टराई

प्रदेशसभा १– राजन राई

रामेछाप– प्रदेशसभा १– शान्तिप्रसाद पौडेल

प्रदेशसभा २ – कैलाश ढुङ्गेल 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top