Hot News
मौन अवधी शुरु, मतदाता परिचयपत्र वितरण गरिदै ; स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा
Home > News > Political

कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति

Monday, 10.16.2017, 02:12pm (GMT+6.5)    | Comment | Print | Tell friend

३० असोज २०७४

काठमाडौं

बाम गठवन्धनबाट वाहिरिएका नयाँशक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र कांग्रेस सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवासँग हिजो भएको वार्तामा २ नम्वर क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति भएको छ । गोरखा २ नम्वर क्षेत्रमा नेपाली कांग्रेसले भट्टराईलाई सघाउने र १ नम्वर क्षेत्रमा नयाँशक्ति पार्टीले नेपाली कांग्रेसलाई सघाउने मोटामोटी सहमति भएको प्रधानमन्त्री निकट श्रोतले जनाएको छ । यद्यपी औपचारिक घोषणा भने भईसकेको छैन । नयाँशक्तिले अन्य निर्वाचन क्षेत्रमा पनि कांग्रेससंग चुनावी तालमेलको तयारी गरेको छ । बामगढवन्धनसंग एकता गरेका भट्टराईले सिटसंख्या बाँडफाँडमा सहमति हुन नसकेपछि गठवन्धनबाट बाहिरिएका थिए ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top