Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Political

पार्टी एकीकरणको लहर

Thursday, 10.12.2017, 02:00pm (GMT+6.5)    | Comment | Print | Tell friend

२५ असोज २०७४

काठमाडौं

तेस्रो चरणको चुनाव अन्तर्गत दोस्रो स्थानमा उक्लिन सफल भएको संघीय समाजवादी फोरम नेपालमा पार्टी प्रवेश गर्ने तथा पार्टी नै एकीकरण गर्ने आकषर्ण बढ्दै गएको छ । केन्द्र र प्रदेश सभा सदस्यको चुनाव नजिकिादै गर्दा फोरम नेपालले संगठत बिस्तार तथा पार्टी प्रवेश कार्यक्रमलाई तीब्र बनाएको छ । आगामी चुनावमा पार्टीलाई झन् बलियो ढंगले प्रस्तुत गर्न फोरम नेपालले विभिन्न पार्टीका प्रभावशाली नेता कार्यकर्ता तथा सिंगो पार्टीसाग नै एकीकरण गर्ने क्रमलाई तीब्रता दिएको छ । यसैक्रममा, लोक दल र नेकपा संयुक्त (माक्र्सवादी) पार्टीसाग संघीय समाजवादी फोरम नेपालको पार्टी एकीकरण हुादैछ । लोक दलका अध्यक्ष कौशल कुमार सिंह र नेकपा संयुक्त (माक्र्सवादी) का महासचिव प्रकाश अधिकारीको नेतृत्वमा फोरम नेपालसाग पार्टी एकीकरण हुने भएको हो । फोरम नेपालको नीति र सिद्धान्तसाग सहमत हुादै दुई वटा पार्टी एकीकरण गर्न लागेको फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले जानकारी दिए । बिहिबार दिउासो एक बजे रिपोर्टर्स क्लब भृकुटीमण्डपमा नेकपा संयुक्त -माक्र्सवादी) साग फोरम नेपालको पार्टी एकीकरण घोषणा गर्ने कार्यक्रम छ । यसैगरी, बिहिबार नै दिउासो तीन बजे लोक दलसाग एकीकरण घोषणा हुने कार्यक्रम छ । 

 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top