Hot News
अशोक राईसँगको एकता उपेन्द्र यादवलाई लाभ कि दबाब ? ; सत्तालिप्सामा माओवादी, कांग्रेस हार्दा सिटौलालाई दोष ; उपत्यकाको तापक्रम दुई डिग्रीमा झर्‍यो, अझै चिसो बढ्ने ; हङकङ नर्थ फेस दौड मा बेद सुनुवारको सानदार जीत ; चुनावी परिणामपछि यस्तो छ कांग्रेसको निर्णय
Home > News > Political

कांग्रेसले गर्यो १७ सदस्यीय संसदीय समिति गठन

Thursday, 10.12.2017, 01:07pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ असोज २०७४

काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ सदस्यीय संसदीय समिति गठन गरेका छन्। बोर्डलाई निर्वाचनमा प्रतिष्प्रर्धा गर्ने उम्मेद्वारको टुङगो लगाउने जिम्मवारी रहेको छ । समिति गठनसंगै जिल्लावाट सिफारिस भएर आएका उम्मेद्धारको अन्तिम टुङगो लगाउने बैधानिक बाटो खुलेको छ । पार्टीको सबैभन्दा शक्तिशाली मानिने संसदीय समितिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादव पदेन सदस्य छन् । पार्टी विधानको दफा ३१ मा पदाधिकारी वाहेक समितिमा ८ सदस्य रहने व्यवस्था छ । तर सभापति देउवाले पदाधिकारी वाहेक १३ जना सदस्य राखेर समिति बनाएका छन् । समितिमा भ्रष्टाचारको अभियोगमा जेल सजाय भुक्तान गरेका र कानूनले उम्मेद्वार बन्न रोक लगाइएका नेता खुमबहादुर खड्का पनि सदस्य हुनुहुन्छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top