Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

कांग्रेसले पुनः समानुपातिकमै टिकट नदिने

Saturday, 10.07.2017, 12:54pm (GMT+6.5)    | Comment | Print | Tell friend

असोज २०७४

काठमाडौं

नेपाली कांग्रेसले विगतमा समानुपातिकमा नाम परेका व्यक्तिहरुलाई पुनःसमानुपातिकमै टिकट नदिने भएको छ । आज प्रधानमन्त्री निवास वालुवाटरमा भएको केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनमा टिकट पाएका व्यक्तिहरुलाई टिकट नदिने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठवन्धन का‌ग्रेसका लागि चुनौती र अवसर दुवै भएकाले कार्यकर्ताहरुलाई एकता र आत्मविश्वासका साथ अघि वढ्न अपील गरिएको केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभयो  । बैठकले वृहद लोकतान्त्रीक मोर्चा वनाएर अघि वढ्ने र गणतन्त्र र संविधान कार्यान्वयनका लागि समयमै प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने तर्फ कृयाशिल हुन सबैलाई अपील पनि गरेको छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top