Hot News
किरात राईहरुको देउसी भैलोलाई ८ नं. ताइफुनले पनि रोक्न सकेन ; एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी ; विजयकुमार गच्छदारले गरे नेपाली कांग्रेससँग एकता ; मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन ; कांग्रेस र नयाँशक्तिबीच चुनावी तालमेल गर्ने सहमति
Home > News > Political

दोस्रो चरणको निर्वाचनपछि कांग्रेस नै पहिलो पार्टी बन्छ: नेता रमेश लेखक

Friday, 06.16.2017, 04:06pm (GMT+6.5)    | Comment | Print | Tell friend

१आषाढ २०७४

ललितपुर

नेपाली काग्रेसकाकेन्द्रीय सदस्यएवं स्थानीयतहनिर्वाचन २०७४प्रचारप्रसार उपसमितिका संयोजकरमेश लेखकले कांग्रेसमाथि नेपालीजनताको अपार विश्वास र साथ रहेकाले दोस्रो चरणको निर्वाचनको परिणाम आएपछि नेपालीकांग्रेस नै मुलुकको सबैभन्दा ठूलो र बढी स्थानजित्ने पार्टी बन्ने सुनिश्चितभएको  बताउनुभएको छ ।

स्थानीयतहनिर्वाचनलक्षितनेपालीकााग्रेसको क्षेत्रीय मिडिया डेस्कको बिहीबार नेपालगञ्जमाउद्घाटन गर्दै पूर्वमन्त्रीलेखकले कााग्रेस बिनाअग्रगामी परिवर्तन र विकास सम्भवनभएको आमजनताले बुझेको बताउनुभयो ।उहााले काागे्रसले जिते मुलुकजित्ने, राष्ट्रिय एजेण्डा स्थापतिहुने भएकाले जनताकाागे्रसलाई मतहाल्नआतुर भएको उल्लेख गर्नुभएकोथियो । " पहिलो संविधानसभाको निर्वाचनमाकााग्रेस हारेकोले संविधानआएन,दोस्रो निर्वाचनमाकााग्रेसले जितेकाले संविधानआयो"पूर्वमन्त्री लेखकले भन्नुभयो ।

नेकपाएमाले र माओवादीले काँग्रेसले के गर्यो ?भन्ने प्रश्न गरे, डटेर जवाफदिन समेतउहाँले आफ्ना नेताकार्यकर्तालाई निर्देशनदिनुभयो । लोकतन्त्रमाविश्वास राख्ने पार्टी भएकोले नैहिंसात्मकद्वन्द्वमालागेकोमाओवादीलाई नेपालीकांग्रेसलेविचारको राजनितिमाल्याएको उहाँ लेउल्लेख गर्नुभयो । बाँकेमाकाँग्रेसको वेग्लै इतिहास र योगदानभएको उल्लेख गर्दै केन्द्रीय सदस्य लेखकले योग्य र जुझारु व्यक्तिले टिकल पाएकाले कांग्रेसकाउम्मेदवारले जित्ने सुनिश्चितता रहेको उल्लेख गर्नुभयो ।

कांग्रेस बाँके प्रचार विभागप्रमुखकपिलशर्माको सभापतित्वमाभएको सोकार्यक्रममा पार्टी सभापतिकिरण कोइराला, काागे्रसकातर्फबाट नेपालगञ्जउपमहानगरपालिकाका मेयर उम्मेदवार डा सुरेश कनौडिया, उपमेयर उम्मेदवार उमाथापा, नेपाल पे्रस यूनियनमहासचिवअजयशिवाकोटी, पेरस यूनियनबर्दिया अध्यक्षविनयराज भण्डारी, प्यूठान सभापतिश्रीराम भण्डारी, दागअध्यक्ष सुशिल वस्नेत लगायतले शुभकामनामन्तव्यव्यक्तगर्नुभएको थियो । काँग्रेस बाँके प्रचार विभागको आयोजनमाभएको कार्यक्रममा स्वागत कांग्रेस बाँके सचिवतप्तपौडेलले गर्नु भएको थियो ।

यसैबीच नेपाल प्रेस यूनियनबाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममाउहाँले काग्रेसकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन सम्पन्न गरेर संविधानकार्यान्वयनगर्ने जिम्मेवारी पूरा गर्ने बताउनु भएको छ । उहाँले संविधान संशोधन गरेर भएपनि सबैको स्वीकार्य संविधानबनाउने दायित्वकांग्रेससको काँधमाआएको  बताउनुभयो ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top