Hot News
फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु ; धनुषामा गोली चल्यो प्रधानाध्यापककाे अवस्था गम्भीर ; एक हजार तामाङ काटिएको इतिहास ; चुनाव चिन्ह पाए पछि चुनावी प्रचार प्रसार तीब्र
Home > News > Political

प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदै

Sunday, 06.04.2017, 12:28pm (GMT+6.5)    | Comment | Print | Tell friend

२१ जेष्ठ २०७४

काठमाडाैँ

प्रधानमन्त्रीका लागि व्यस्थापिका संसदमा आज प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदैछ । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा कांग्रेस सभापति शेरवहादुर देउवाले हिजो मनोनयन दर्ता गराउनुभएको थियो । अब शेरवहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री हुने छन् । विहान ११ वजेपछि वस्ने संसद वैठकमा सभामुख ओनसरी घर्तीले निर्वाचन प्रक्रिया अघी वढाउनु हुनेछ । प्रधानमन्त्री निर्वाचनका लागि हिजो देउवाको मात्रै मनोनयन परेको थियो । प्रधानमन्त्रीका लागि देउवाको मात्रै उम्मेद्वारी परेकाले उहाँ निर्वाचित हुने निश्चित छ । प्रधानमन्त्री निर्वाचनमा कंग्रेस सभापति देउवालाई माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, अखण्ड नेपाल, समाजबादी जनता दल र अन्य गरि ३ सय ११ जना सांसदको सर्मथन छ ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top