Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Political

अनुशासन विपरित काम गरे कारवाही : देउवा

Thursday, 03.09.2017, 04:04pm (GMT+6.5)    | Comment | Print | Tell friend

२६ फाल्गुन २०७३

पाेखरा

कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति विपरीत कार्यमा लाग्नेलाई कार्यकर्ताहरूलार्इ कारवाही गरिने बताउनुभएको छ । पार्टीमा अनुशासनहीनता बढेको तर कारवाही नहुँदा अन्तरघात भइरहेको भन्दै उहाँले त्यसो गर्नेलाई नछाडिने बताउनुभयो । निर्वाचन केन्द्रित कांग्रेस पोखरा नगर सम्मेलनको आज उद्घाटन गर्दै सभापति देउवाले एकढिक्का भएर निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले गणतन्त्र, संघीयताको नेतृत्व गरेको कंग्रेसले प्रजातन्त्रको सुदृढीकरणका लागि हार्न नहुने उल्लेख गर्नुभयो । कार्यक्रमपछि सञ्चारकर्मीसंगसभापति देउवाले मधेशीको माग पुरा गर्नुपर्ने भन्दै संविधान सशोधनमा सघाउन एमालेसंग आग्रह गर्नुभयो ।


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top