Hot News
ऐतिहासिक सिन्धुलीगढीको पुननिर्माण गुरुयोजना बनाउन गैरआवासीय नेपाली संघले सघाउने ; धनकुटा तनावग्रस्त, क्षेत्रीय प्रशासकको कार्यालयमा आगजनी ; नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने ; सरकारले तोकियो प्रदेश प्रमुख तथा अस्थायी केन्द्र ; हङकङमा एकै दिन दयाहाङको २ चलचित्र प्रदर्शन
Home > News > Political

राजनीतिक अवस्थाबारे प्रधानमन्त्री र कांग्रेसको छलफल

Friday, 03.03.2017, 12:50pm (GMT+6.5)    | Comment | Print | Tell friend

२० फागुन २०७३

काठमाडाै

वर्तमान राजनीतिक अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेस नेताबीच आज बिहान छलफल भएको छ । स्थानीय तह निर्वाचन घोषणापछिको अवस्थालार्इ मुल विषयमा दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका केही नेतालाई समेत साथमा राखी प्रधानमन्त्री दाहालले राजनीतिक पछिल्लो अवस्था र त्यसको निकासबारे छलफल गरेका हुन

प्रधानमन्त्री निवासमा वालुवाटारस्थित बिहान झण्डै साढे २ घण्टा भएको छलफलमा कांग्रेस नेता कृष्ण सिटौला, शेखर कोईराला, अमरेशकुमार सिंह, माओवादी केन्द्रका प्रभु साह, मातृका यादव लगायत नेताको उपस्थिति थियो । संविधान संशोधन विधेयक पारित नहुने संकेतका बीच मधेशी मोर्चाआवद्ध दलका अधिकांश् नेता गाउँ गएपछि प्रधानमन्त्री दाहालले छलफल थालेका हुन । 


बगैचा सम्बाददाता

Hot News

 

SEARCH

Newsletter

Top