Hot News
स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने: निर्वाचन आयुक्त ; एडिविको १५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने सरकारको निर्णय ; सर्वोच्च अदालतमा भागदौड बम भएको हल्ला, फोन न्यूराेड र स्वयम्भुबाट ; उद्योगी विनोद चौधरी चुनावी प्रचार सभामा ; सुरक्षा निकायका प्रमुखसँग छलफल
Home > News > Political

कांग्रेसको जारी महाधिवेशनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता

Saturday, 03.05.2016, 10:55pm (GMT+6.5)    | Comment | Print | Tell friend


नेपाली कांग्रेसको जारी महाधिवेशनमा ६३ जनाले केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् । अब ६१ केन्द्रीय सदस्यका लागि तीन सय दुई जनाले प्रतिस्पर्धा गर्नेछन् । नयाँ कार्यसमितिका लागि हुने निर्वाचनमा कांग्रेसको ६४ पदका लाथि तीन सय ७५ जनाले उम्मेदवारी दिएका थिए । सभापति र महामन्त्रीका लागि तीन–तीनजना र कोषाध्यक्षका लागि चारजनाको उम्मेदवारी परेको थियो । निर्वाचन तालिका अनुसार आज दिउँसो १२ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो । पदाधिकारीमा उम्मेदवारी दिएकाहरुले भने फिर्ता लिएका छैनन् ।


bagaicha.com

Hot News

 

SEARCH

Newsletter

Top