Hot News
बेलायतमा आदिबासी महिलाले मनाए नारी दिवस ; समानुपातिक प्रतिनिधित्वका लागि तीन प्रतिशत 'थ्रेस होल्ड' एक सिट जित्नै पर्ने ; डीआईजीमा चन्दको बढुवा बदर ; कार दुर्घटनामा हङकङबासी विष्णु कुमार लिम्बुको मृत्यु ; युनाइटेड क्लबको ३३ औं अपग्रेडिङ्ग टेष्ट सम्पन्न
Home > News > Political

एमाओवादी नेतृत्वको विपक्षी मोर्चाको आन्दोलनको घोषणा

Thursday, 02.05.2015, 09:58pm (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौ, २२ माघ ०७१

संविधानसभा बैठक बहिष्कार गरेर सडक संघर्षमा रहेको एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले विभिन्न आन्दोलनको कार्यक्रम तय गरेको छ । बिहीबार बसेको मोर्चाको बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन मोर्चामा आवद्ध दलका ३५ शीर्ष नेतालाई कार्यकर्ता प्रशिक्षणका लागि जिल्ला खटाएको छ । आन्दोलनको कार्यक्रमहरू

माघ-२९ गते देशभर सार्वजनिक स्थानमा कालो झन्डा गाड्ने ।

फागुन-२ गते संयुक्त कार्यकर्ता भेला ।

३ गते देशभर जिल्ला प्रशासन घेराउ ।

९ गते देशभर कालो पट्टी र ब्यानर सहितको जनप्रदर्शन । 

बैठकले पुष्पकमल दाहाललाई-काठमाडौं, बाबुराम भट्टराई-नेपालगंज, महन्थ ठाकुर-भैरहवा, उपेन्द्र यादव- विराटनगर, राजेन्द्र महतो-जनकपुर, विजय गच्छदारलाई राजविराजमा संयुक्त कार्यकर्ता भेलालाई प्रशिक्षणको जिम्मेवारी दिएको छ ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top