Hot News
सङ्गीतकार दिव्य खालिङको ११ औं स्मृति कार्यक्रम ; ओखलढुंगा एकता सेवा समाज मलेशियाको दोस्रो अधिवेशन सम्पन्न ; साढे ५ वर्षपछि चौध वर्षीया बालिकालाई बलात्कारपछि हत्या गर्ने भारतबाट पक्राउ ; फेसबुक र ट्वीटरबाट समेत निर्वाचनको प्रचार प्रसारमा रोक ; तेल ट्यांकरमा आगलागी हुँदा कम्तीमा १२३ जनाको मृत्यु
Home > News > Political

दबाव मुलक कार्यक्रम सहित ६ गते आमहड्ताल

Monday, 01.19.2015, 10:47am (GMT+6.5)    | Comment | Print | Tell friend

काठमाडौँ ५ माघ २०७१

     माघ ८ संविधान जारी गर्न तथा पहिचान सहितको सङ्घीय संविधान जारीका गर्न दवाब दिन एकीकृत नेकपा (माओवादी), नेकपामाओवादी, सङ्घीय समाजवादी पार्टी, विभिन्न मधेसवादी दलहरु, नेपाः राष्ट्रिय पार्टीलगायत ३६ दल सम्मिलित संयुक्त जनआन्दोलन समितिले हिजो सिठ्ठी दौड गरेका छन् ।शान्तिवाटिकाबाट सुरु भएको उक्त दौड रत्नपार्क, बागबजार, पुतलीसडक, भृकुटीमण्डप, भद्रकाली, सुन्धारा, न्यूरोड, जुद्ध सालिक, इन्द्रचोक, असन, भोटाहिटी हुँदै पुनं शान्तिवाटीकामा समापन गरिएको थियो। यस्तै संयुक्त गठबन्धन माघ ५ गते साँझ ६ बजे सुन्धारा, काठमाडौंबाट मसाल जुलुस तथा ६ गते आमहड्तालको कार्यक्रम रहेको जानकारी संघीय समाजवादी पार्टीका समिति सदस्य आङ काजी शेर्पाले दिनु भयो ।


नितेश सुनुवार

Hot News

 

SEARCH

Newsletter

Top