Hot News
स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने सहमति ; भब्य कार्यक्रम माझँ 'झम्के मायालु' सार्वजनिक ; घरेलु कामदार पहिलो पटक हङकङको प्रतिनिधित्व गर्दै तेक्वान्दो प्रतियोगितामा उत्रने, ; हङकङमा हाईकिङ मार्फत आर्थिक सहयोग संकलन ; प्रधानमन्त्री र पाँच दलका शीर्ष नेताको बैठक जारी, दुई चरणमा निर्वाचन गर्ने प्रस्ताव
Home > News > Political

कोइरालालाई सहमतिको सरकारको नेतृत्व गर्न खनालको प्रस्ताव

Thursday, 11.28.2013, 09:55pm (GMT+6.5)    | Comment | Print | Tell friend

मंसिर १३, काठमाडौं

ठूला दलहरु सरकार बनाउने कसरतमा लागेका छन् ।नेकपा एमालेले संविधानसभाको सबभन्दा ठूलो दल कांग्रेसका सभापति सुशील कोइरालालाई सहमतिको सरकारको नेतृत्व गर्न प्रस्ताव गर्नु भएको छ बिहीबार एमाले अध्यक्ष झलनाथ खनालले कोइरालालाई हाँकै निवास महाराजगन्ज पुगि ठूलो दलको नेताको नाताले सहमतिको सरकारको नेतृत्व गर्न प्रस्ताव गर्नु भएको हो।कोइरालाले पनि कांग्रेसको नेतृत्वमा सहमतिको सरकार निर्माणको वातावरण बनाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसित भेटवार्ता गर्नु भएको बुझिएकोछ कांग्रेसले बुधबार केन्द्रीय कार्य समितिको अनौपचारिक बैठक गरी सहमतिको सरकार गठनका लागि पहल गर्ने निर्णयसमेत गरिसकेको ।कोइराला खनालबीच कांग्रेस एमाले आपसमा मिलेर संविधानसभाबाट नयाँ सरकार गठन संविधान निर्माण गर्नेबारेमा छलफल भएको हो संविधानसभामा पहिलो दोस्रो ठूलो पार्टी बनेका कांग्रेस एमालेका नेतृत्वबीच चुनावपछि पहिलोपटक भेटवार्ता भएको हो

 


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top