Hot News
क्यान्सर रोगी सिपाहीलाई संखुवासभा समाज हङकङद्धारा सहयोग ; ललितपुर चुम्लुङद्धारा याःलाङ प्रशिक्षण ; हङकङमा तमु कपको उपाधी सोल्टी फुटबल क्लबलाई ; बाढीपीडितलाई चीनको १० लाख अमेरिकी डलर सहयोग ; मलेसियाका नेपाली कृति पार्सल र विन्दुवाण विमोचित
Home > News > Political

भोलि आमहड्ताल ९ दिन यातायात बन्द

Sunday, 11.10.2013, 07:43pm (GMT+6.5)    | Comment | Print | Tell friend

कात्तिक २४, काठमाडौं

संविधानसभा निर्वाचन वहिष्कार गर्दै आएको नेकपा माओवादी सहितका ३३ दलीय मोर्चाले भोलि एक दिनमात्र आमहड्ताल गर्ने जनाएको छ । यसअघि भोलीबाट मंसिर ५ गतेसम्म आमहड्ताल गर्ने घोषणा गरेको मोर्चाले चौतर्फी दबाबपछि विरोधका कार्यक्रम परिमार्जन गरेको हो । आज राजधानीको बुद्धनगरस्थित नेकपा माओवादीको कार्यालायमा बसेको मोर्चाको संयुक्त बैठकले पर्सीदेखि मंसिर ४ गतेसम्म यातायात मात्र बन्द गर्ने निर्णय गरेको छ ।एक प्रेस वक्तव्यमा बन्दका क्रममा अत्यावश्यक सवारी साधन एम्बुलेन्स, प्रेसलगायतका सवारी साधनलाई अबरुद्ध नगर्ने भनिएको छ।


सुनुवार नितेश

Hot News

 

SEARCH

Newsletter

Top